Shree Jogeshwor Secondary School

Shree Jogeshwor Secondary School Education is most powerful weapon which can change the person, family, society & country .

29/06/2024
आज असार १५: राष्ट्रिय धान तथा दही च्युरा खाने दिनकोसबैलाई शुभकामना व्यक्त गर्दछौँ। राष्ट्रिय धान दिवसको नारा "जलवायु मैत...
29/06/2024

आज असार १५: राष्ट्रिय धान तथा दही च्युरा खाने दिनकोसबैलाई शुभकामना व्यक्त गर्दछौँ। राष्ट्रिय धान दिवसको नारा "जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्वि" भन्ने रहेको छ। धानलाई सुनको टुक्रा भनिन्छ र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने क्षेत्र‌ मधेस हो।❤️ #जयकिसान🌾

असार 15 को शुभकामना
29/06/2024

असार 15 को शुभकामना

प्रेरणाको श्रोत 🙏
28/06/2024

प्रेरणाको श्रोत 🙏

खुट्टाले लेखेरै SEE Pass: गुल्मीको श्रृङ्गा जनता माविका ऋषिराम कँडेलले खुट्टाले लेखेरै 3.37 GPA सहित एसईई उत्तीर्ण गरेका छन्। उनको खुट्टाको २ वटा औंला बाहेक अरु हात खुट्टाका औंला चल्दैनन्। ❤️

28/06/2024
02/01/2024

हेर्नु'भो ?
गजब छ ।

बधाई छ bhaai
28/07/2022

बधाई छ bhaai

गुल्मीकाे सामुदायिक स्कुल रेसुङ्गा माविका छात्र आशिष बस्नेतले ४.० जिपिए ल्याएका छन् ।

Address

Mahadevtar
Banepa
45210

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 01:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Shree Jogeshwor Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category