17/05/2022
किस्ता किस्तामै भए पनि तिरौला
ति बचनहरुको जवाफ समय आउन
त देउ, याद छ मलाई मुटु
पोल्नेगरी बोलेका शब्दहरुको
अनुहार
प्रेमिसा थिङ
17/05/2022
किस्ता किस्तामै भए पनि तिरौला
ति बचनहरुको जवाफ समय आउन
त देउ, याद छ मलाई मुटु
पोल्नेगरी बोलेका शब्दहरुको
अनुहार
04/05/2022
भुइँमा बसेर आकाश छुने सपना छ मेरो
तर कसैलाई तल गिराएर माथी
उठ्ने मेरो स्वभाव छैन महोदय😎🙏❤️
03/05/2022
खुसी बाहिर बाट पाउने चिज होइन,
त्यो हामी आफुमा नै निर्भर रहन्छ।☺️🙏❤️
03/05/2022
सकारात्मक सोच, सबै तिर खोज!🤗🙏❤️
02/05/2022
"मुस्कान" ले नै लुकाउने गर्छु पिडाहरु,
तिम्रो जिन्दगी त कस्तो आनन्द छ है नभन न!🙏❤️
26/04/2022
जिन्दगी चलाउने आफूले हो
त्यसैले आश जिन्दगी संग होइन
आफू संग राख्नु🤗
23/04/2022
संगत त्यसको गर्नु जसले हौसला दिएरअघि बढाउछ,त्यस्को होइन जसले शुरूवातमा, आस देखाएर पछि लडाउछ!
#थिङ्स्या🙏❤️
#मरिण_सिन्धुली☺️
🤗🤗
15/04/2022
Smile is the best medicine☺️
12/04/2022
One day i will complete all of my dreams 🤗
I am not in a hurry to get success, I can reach my destination even if it is late.❤️❤️❤️प्रेमिसा थिङ तामाङ
06/04/2022
I am mother's beloved doughter.
I will fulfill her dream, in life
I have come with the thought of doing
something.
Will be successful or not try
I won't stop doing.
प्रेमिसा थिङ तामाङ🙏❤️🤗