Bidhyakunja Nonformal School, Banepa

Bidhyakunja Nonformal School, Banepa If you want to pass S.L.C. through this school, you can join here. Just eight class pass students can join here. It's aim is to reduce illiterate rate of Nepal.

It is only one of the best school in Kavrepalanchow district. Phone no: 0977-011660311.

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
16/04/2025

भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!

19/04/2024
कक्षा ८ र १० मा भर्ना खुल्यो
24/07/2023

कक्षा ८ र १० मा भर्ना खुल्यो

31/07/2022
कक्षा 11 मा यस बर्ष  नै पढ्न चाहानुहुन्छ भने रजिस्ट्रेसन फारम भर्ने                अन्तिम अवसर!!!!!!!!             2078 ...
09/02/2022

कक्षा 11 मा यस बर्ष नै पढ्न चाहानुहुन्छ भने रजिस्ट्रेसन फारम भर्ने
अन्तिम अवसर!!!!!!!!
2078 को लागि ( मात्र 2 दिन)
इच्छुक विद्यार्थीले तुरुन्तै सम्पर्क गर्नुहोला , साथै विशेष मौकाको फाइदा उठाउनु होला ।
contact: 011660311, 9851339398

नेपालीहरुको महान पर्व बिजयादशमी पावन अवसरमा विद्यार्थी ,अभिभावक , तथा देश बिदेशमा रहनुभएका  सम्पुर्ण नेपालीहरुमा हार्दिक...
14/10/2021

नेपालीहरुको महान पर्व बिजयादशमी पावन अवसरमा विद्यार्थी ,अभिभावक , तथा देश बिदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना सहित सुख शान्ति, सम्बृद्धि, सुस्वास्थ्य, दीर्घायू एवम उत्तरोत्तर प्रगतीको कामना गर्दछौ ।🤗😍
विद्यालय परिवार

फुलपातिको हार्दिक शुभकामना .....
12/10/2021

फुलपातिको हार्दिक शुभकामना .....

Admission Open at Bidhyakunja Nonformal School,For private:8(BLE), regular SEE, +2 (Law and Humanities )(2078/79 Intake)...
29/08/2021

Admission Open at Bidhyakunja Nonformal School,
For private:
8(BLE), regular SEE, +2 (Law and Humanities )
(2078/79 Intake)
For more information
Contact:
011-663445, 9841514522 , 9742550093
Banepa-8, Sinagal way

 #भर्ना_खुल्यो !भर्ना खुल्यो!!! सिमित सिटको लागि!!!आजै सम्पर्क गर्नुहोस् !!  नेपाल सरकार र अनौपचारिक शिक्षा राष्ट्रिय स्...
25/08/2021

#भर्ना_खुल्यो !भर्ना खुल्यो!!! सिमित सिटको लागि!!!आजै सम्पर्क गर्नुहोस् !!
नेपाल सरकार र अनौपचारिक शिक्षा राष्ट्रिय स्रोत केन्द्रबाट स्विकृति प्राप्त बिगत १६ बर्ष देखि यहाँहरुलाई निरन्तर सेवा दिदै आइरहेको काभ्रे जिल्लाको एक मात्र, #विद्याकुन्ज_अनौपचारिक_विद्यालय मा शैक्षिक सत्र २०७८को लागि कक्षा ८,१० र ११ मा भर्ना खुल्यो,
#शिक्षालाई_उमेरले_छेक्दैन,
📷 भर्ना लिने कक्षाहरु:
१. कक्षा ८
२. कक्षा १०
३.कक्षा ११ (Law & Humanities)
📷 योग्यता:
१. SEE(कक्षा १०) को लागि DLE पास वा BLE मा Compulsory Subject मा कम्तिमा D+ हुनुपर्ने ।
२. Class 8 (कक्षा ८) को लागि ६/७ पास हुनुपर्ने ।
📷 सम्लग्न गर्नु पर्ने कागजातहरु :
१. DLE/BLE को लब्धाङ्कपत्र (Grade Sheet)
२. हालसालै खिचिएको pp size को ८ प्रति फोटो
३. नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको फोटो कपि
४.कक्षा ११ को लागि कक्षा १० पास गरेको प्रमाणपत्र
📷 कस-कसले पढ्न पाउने :
१. कक्षा ८ पास गरि पछि पढाइ छुटेकाहरुले
२. पहिलाको ९/१०/SLC फेल भएकाहरुले
३. उमेर नागेका,गृहणी र जागीर गर्दै पढ्न चहानेहरुले
# हाम्रा विशेषताहरु :
१.विद्यार्थीको आध्यपन online /virtual distance mode मा मनोबैज्ञानिक तरिका बाट अध्यापन गराइने ।
२. नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने
३. दक्ष,अनुभवी शिक्षक शिक्षिकाहरु बाट अध्यापन गराइने
४. कक्षा ८ पछि ९ नपढि सिधै SEE दिन मिल्ने
५. बिहानी,दिवा र रात्रि तिनै शिफ्टमा पढाइ हुने
६. घरैमा स्व:अध्ययन गरि SEE दिन मिल्ने
७. विगत १६ बर्ष देखि नै उत्कृष्ट नतिजा दिन सफल
८. मासिक शुल्क बुझाउने झनझट बाट मुक्त ।
९. कमजोर विधार्थीहरुलाई छुट्टै कक्षा को ब्यवस्था
१०. ग्रुपमा आउने लाई बिशेष छुट
११. गरिब/जेहेन्दार विधार्थीहरु लाई छात्रवृत्ति को ब्यवस्था
१२. जुनसुकै उमेर समुहकोले पनि अध्ययन गर्न मिल्ने
१३. स्वच्छ तथा शान्त वातावरण मा पढाइ हुने
#अनलाइन_बाट_कक्षा_सुचारु_भइरहेको_छ ।
📷थप जानकारीको लागि:
सम्पर्क:- 9841514522,011663445,9742550093
बनेपा 8 काभ्रे ,बनेपा नगरपालिकाको भबन पछाडी ,(सिनागाल जाने बाटोमा)
📷 कृपया भर्ना गर्न स्कूलमा सम्पर्क गर्नुहोस वा म्यसेज/कमेन्ट गर्नुहोस ।
#शिक्षा_ब्यक्तिको_जन्मसिद्ध_आधिकार_हो"
धन्यवाद ।

2077 साल को SEE परिक्षा मा यस बिद्यालय बाट सहभागी भइ उतिर्ण हुनुहुने सम्पूर्णलाई बधाई , आगामी भबिस्य को लागि धेरै धेरै श...
08/08/2021

2077 साल को SEE परिक्षा मा यस बिद्यालय बाट सहभागी भइ उतिर्ण हुनुहुने सम्पूर्णलाई बधाई , आगामी भबिस्य को लागि धेरै धेरै शुभकामना 🎆🎆🎆
नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भए सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था छ । इकाइले विद्यार्थीको निवेदन संकलन गरी बोर्डमा पठाउनुपर्नेछ । नाम, थर, जन्ममितिमा त्रुटि भएमा तुरुन्त बिद्यालय मा सम्पर्क गर्नु होला।😊😊😊😊

Address

Banepa
Banepa Bazar
00977

Telephone

+97711663445

Website

Alerts

Be the first to know and let us send you an email when Bidhyakunja Nonformal School, Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category