Emerge Computer Education

Emerge Computer Education

Comments

Kite Festival season 5 is in 4 days from now. 😀 If you haven't already purchased the tickets then you can contact us or go to these following outlets: Emerge Infosys Ram Mithai Bhandar HAIT Sports Bar and Lounge Antique Fashion Store Galz Collection Shakya Bakery and Coffee house Hotel Opera Sukul Music Store Meyvn Educational Services Fitness Station Bibek Tyre and Trade Link Happy auto concen Thankyou!!🙂🙂🙂
Looking for LARAVEL developers 1+ years of experience with PHP and Laravel. Experience using MySQL, HTML5, CSS3, JavaScript, Jquery. Experience with Angular or Vue.js is a plus. Experience with API design and construction. Knowledge of Git and best practices. Knowledge of Bootstrap framework. Good communication skill. Salary: 25k-30k based on skills Working hours: 5 days(mon-fri)(10 am-5:30pm) Send your CV at [email protected] or inbox to our page: https://www.facebook.com/Global-Service-Pvt-Ltd-169082040605307/

Emerge Computer Education Leads your career to success

Introduction ECE is a landmark institute established under Company Act 2063. It is located in Banepa, Kavrepalanchok district, 25 km east from the capital city Kathmandu. ECE has carved a position for itself among the best institutes in the district, having been ranked consistently among the top institutes from its inception year through a series of strategically crafted moves, precisely designed action plans and an unwavering commitment to the pursuit of excellence. ECE is managed by a dedicated, energetic and visionary team of promoters with their proven record of work excellence. Today is the age of Information Technology. Just theoretical or general academic education gained from schools and colleges has failed to provide enough job opportunities. Hence, technical education or training of IT has become essential for employment generation. Technical skill gained in IT not only opens the door in the labor markets but also creates job opportunities to other people encouraging self employment and entrepreneurship development. People having technical skills can easily sell their skills and can get better earning which ultimately makes helps them to uplift their living standard. Knowing all these, ECE imparts best of its education to those who are committed to gain technical/ Practical excellence. We constantly guide and encourage students in technical field. All the faculty members are committed for the production of technical and skillful human resources. The IT standards are very high and the teaching staffs are friendly, helpful and supportive. High- level of recruiter satisfaction from the students of ECE is one of the best testimonials of ECE's excellent achievement. Why ECE? There are many reasons why people choose ECE. From its establishment ECE has built a reputation for excellence in the field. Our Graduates enjoy excellent career and higher learning opportunities. Our institute offers a unique level of personal service and customized support. Our friendly team is committed to helping you achieve your goals. Our courses are continually being updated to keep pace with the fast moving IT industry. They are current, relevant and consistently the leading programs of their kind. We clarify; IT is not just about computers, but also about: Creative thinking and problem solving skills To be willing to learn new things and adapt to an ever-changing environment A mix of business and technical skills. Vision & Mission The vision of the institute is to offer high quality practical/ vocational education programs with a holistic approach, and to play a key role in developing competent teachers, designers, Programmers and trainers. Career Advancement The ECE extends assistance to students for industry internships and final placements. We build relations and networks with industry professionals from across multiple industry sectors. We are dedicated to advising students on career options, and provide them with the latest information and final placement opportunities. Apart from these facilitation services, the ECE also arranges for job oriented training and industry interaction sessions and maintain a strong alumni network.

Mission: Leads your career to success

Swastha Sewa is on Trending #6
हाम्रो यस प्रयासलाई साथ दिनु भएकोमा हामीमा अझ बढी जिम्मेवारी थपिएको महशुस भै रहेको छ । यस कोभिड–१९ बारे जानकारी, सचेतना, , संक्रमनणको अवस्था, यसबाट बच्न अपनाउनुपर्ने सावधानी तथा प्रश्न र जिज्ञासाहरुको समाधान दिने उद्देश्यमा हामी छौँ र तपाई पनि घर भित्रै बस्नुहोस्, सुरक्षित रहनुहोस्, स्वास्थ रहनुहोस् ।

Swastha Sewa APP आजै Install गर्नुहोस् ।
Mobile App link: is.gd/kZJhLV

कोभिड-१९ अर्थात कोरोना भाइरस बारे जानकारी, सचेतना, संक्रमनणको अवस्था, यसबाट बच्न अपनाउनुपर्ने सावधानी तथा प्रश्न र जिज्ञासाहरुको समाधान दिने उद्देश्यका साथ
SWASTHYA SEWA COVID-19
नामको मोबाइल एप तयार पारेका छौं ।

यहाँहरुले यस App, आफ्नो मोबाइलको Play Store मा गई, निःशुल्क Install गर्न सक्नु हुनेछ र हरदम आफूलाई कोभिड-१९ को बढ्दो संक्रमण बारे सु-सुचित गर्न सक्नु हुनेछ ।

यस तल दिईएको लिङ्क (Swasthya Sewa) मा गई आजै आफ्नो एन्ड्रोइड मोबाइलमा इन्स्टल (Install) गर्नुहोस् ।

https://play.google.com/store/apps/details…

Swasthya Sewa
तपाईको सु-स्वास्थ्य हाम्रो चाहना ।

#COVID_19
#Stay_Home_Stay_Safe_Stay_Healthy
#Swasthya_Sewa

कोभिड-१९ बारे जानकारी, सचेतना, संक्रमणको अवस्था, यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरु, जिज्ञासा तथा प्रश्नहरुको लागि

SWASTHYA SEWA COVID-19

यस तल दिईएको लिङ्कमा गई आजै आफ्नो एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नुहोस् ।

https://play.google.com/store/apps/details?id=com.dipakshrestha.swasthiyasewa

Swasthya Sewa
तपाईको सु स्वास्थ्य हाम्रो चाहना ।

कोभिड-१९ बारे जानकारी, सचेतना, संक्रमणको अवस्था, यसबाट बच्न अपनाउनुपर्ने सावधानीहरु, जिज्ञासा तथा प्रश्नहरुको लागि

SWASTHYA SEWA COVID-19

यस तल दिईएको लिङ्कमा गई आजै आफ्नो एन्ड्रोइड मोबाइलमा डाउनलोड गर्नुहोस् ।

https://play.google.com/store/apps/details?id=com.dipakshrestha.swasthiyasewa

Swasthya Sewa
तपाईको सु स्वास्थ्य हाम्रो चाहना ।

#COVID_19
#Stay_Home_Stay_Safe_Stay_Healthy
#Swasthya_Sewa

Emerge Infosys

Let us all remember and thanks our front-line Heros. This day is yours...

Happy Nurses Day

Emerge Infosys
www.emergeinfosys.com
#Frontline_Heros
#Happy_Nurses_Day

7 new COVID-19 case confirmed in Nepal. Now total number of COVID-19 confirmed cases in Nepal reached to 109 and the good news is 31 have recovered till date 27th Baishak, 2077, 2:46 Am.
Please keep in touch with
www.swasthyasewa.info

7 new COVID-19 case confirmed in Nepal. Now total number of COVID-19 confirmed cases in Nepal reached to 109 and the good news is 31 have recovered till date 27th Baishak, 2077, 2:46 Am.
Please keep in touch with
www.swasthyasewa.info

प्रवल आत्मविश्वास, कडा मेहनत, उर्जाशिलता, सहनशिलाता,
अवधारणा, ईमानदारीता, लगन, स्वछन्दता र द्रिड आत्मवल
सहित आफ्नो देश र जनता प्रति सधै वफादार रही
कार्यशिलतामा अडिक रहि श्रम पसिनाको योगदानबाट
आफ्नो परिवार, समाज र राष्ट्रलाई सुखी र समृद्ध तुल्याउन
निरन्तर सेवा र श्रममा जुटिरहने सम्पूर्णमा हार्दिक नमन तथा
१३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

Happy 1st May
Tribute to the Real Heros

#Happy_1st_May
#Tribute_To_The_Real_Heros
#Emerge_Infosys

Emerge Infosys

COVID-19 Updates on:
www.swasthyasewa.info

Stay Home Stay Safe

#Swasthya_Sewa_COVID_19
#Stay_Home_Stay_Safe
#Be_Aware_Be_Alert

स्वास्थ्य सेवा-(कोभिड-१९)

swasthyasewa.info जनहिटमा जारी सूचना !!! कोरोना भइरस (कोभिड-१९) बारे जानकारीको लागि हेर्दै गर्नुहोला www.swasthyasewa.info स्वास्थ्य सेवा कोभिड-१९ ....

एउटा मुहार जसमा
सारा संसार झल्किन्छ ।
हरेक आमा र सन्ततीहरु प्रति
श्रद्धा र माया💕
इमर्ज परिवार 💕
#Happy_Mothers_Day

youtube.com

Happy Earth Day 2020 to all the people around the World.

Happy Earth Day 2020 to all the people in the World.
Stay Safe its healing...

Emerge Computer Education
www.emergecomputer.edu.np
https://youtu.be/QOEdOjE4IGw

Happy Earth Day 2020 to all the people around the World. Stay Safe its Healing...

नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौं । साथै कोभिड-१९ को संक्रमणबाट बच्न लकडाउन (बन्दाबन्दी) को पालना गरौं ।
घर मै बसौं, सुरक्षित रहौं ।

सदैव तपाई सँगै...
इमर्ज परिवार
#Happy_New_Year_2077
#Stay_Home
#Stay_Safe

Emerge Infosys

यो लकडाउन (Lockdown) को अवस्थामा तपाईको
कम्प्यूटर/ल्यापटप/प्रिन्टर तथा अन्य कम्प्यूटर जन्य उपकरणहरुमा
केही समस्या छ भने हामीलाई सम्झनुहोस् ।

हामी यस समयमा पनि तपाईहरु कै साथमा छौं ।

हामी तपाईलाई ONLINE को माध्यमबाट
निःशुल्क सेवा प्रदान गरी तपाईको समस्या समाधान गर्न मद्दत गर्नेछौं ।

घर मै बसौं
घर मै बसेर काम गरौं ।

Emerge Infosys
www.emergeinfosys.com

#Lockdown
#Stay_Safe
#Stay_Home
#Work_From_Home
#Enjoy_Your_Quality_Time_At_Home

Emerge Infosys

https://m.youtube.com/watch?v=z1s3ma_5_50

जनहिटमा जारी सूचना :
Coronovirus (COVID-19) चमेरो तथा कोब्रा सर्प जस्तो जनावरबाट मानव शरिरमा संक्रमण भएको हुन सक्ने तथ्याङ्क सार्वजनिक भई रहदा अहिले यो Virus सालक जनावरमा पनि देखिन पुगेको छ तर अहिले सम्म के कसरी मानव शरीरमा संक्रमण हुन पुग्यो भन्ने विस्तृत पुस्ती भने हुन सकेको छैन ।

यसको त्रास सँगै ११ मार्च, २०२० का दिन ध्ज्इ (विश्व स्वास्थ्य संगठन) द्धारा औपचारिक रुपमै यसलाई Global Pandemic यानिकि महामारी को रुपमा घोषण गरेको छ ।

यस Coronavirus (COVID-19) डिसेम्वर, २०१९ को पहिलो साताबाट चाइनाको उहानबाट संक्रमण देखा पर्न सुरु भए लगत्तै अहिले यसले भयावह रुपमा संसार भरि महामारीको संक्रमण फईलाई रहेको सर्व विधित नै छ ।

Coronavirus पत्ता लागेको अहिले करिब ३ महिना कै अवधिमा संसार भरि www.worldometers.info को तथ्याङ्क अनुसार करिब ११ लाख २७ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन् । हालसम्म ५९ हजार भन्दा बढीको मृत्यु भईसकेको छ र २ लाख ३४ हजार भन्दा बढी निको हुन सफल पनि भएको छ ।

के कोरोना भाइरसको लागि उपचार छ ?
नोबेल कोरोना भइरसले गर्दा हुने रोगको लागि कुनै खास उपचार छैन । यद्यपि यो भाइरसले निम्त्याएका धेरै लक्षणहरुको उपचार गर्न सकिन्छ, त्यसैले बिरामीको उपचार लक्षणको आधारमा गरिन्छ । साथै यस भाइरसको विरुद्ध हाललाई कुनै खोप उपलब्ध छैन ।

यसको लक्ष्यणहरु के के हुन् ?
➡️ १००.४ भन्दा माथि ज्वरो आउनु
➡️ श्वास प्रश्वासमा अत्याधिक समस्या देखिनु
➡️ रुघा र सुख्खा खोकी अत्याधिक लाग्नु

नोबेल कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी टाउको दुखेमा, श्वासप्रश्वासमा अत्याधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने ।

यी लक्ष्यणहरु न्यून रहेमा आत्तिहाल्नु पर्दैन तर अत्याधिक भएको महशुस भएमा नजिकको स्वास्थ्य संस्थामा तुरन्त सम्पर्क गर्नुपर्ने हुन्छ ।

जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि जानकारी गराएको तथ्यहरुः
➡️ यो भाइरस कुनै जीवित जीव होइन, तर प्रोटीन अणु (डिएनए) हो जसलाई बोसो (लिपिड फ्याट) को सुरक्षात्मक तहले ढाकिएको हुन्छ, जुन नाक वा मुख म्यूकोसाको कोषहरुद्धारा अवशोषित गर्दा, तिनीहरुको आनुवंशिक कोड परिवर्तन गर्दछ । उत्परिवर्तन र तिनीहरुलाई आक्रामक र प्रशस्त कोषिकाहरुमा रुपान्तरण गर्छ ।

➡️ किनकि भाइरस जीवित जीव होइन तर प्रोटीन अणु हो, यो मार्न सकिदैन, तर आफै नष्ट (क्षय) हुन्छ । तर विघटन समय वर्तमान अवस्था र वातावरणमा रहेको तापमान, आद्र्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ ।

➡️ भाइरस धेरै कमजोर हुन्छ तर बोसो (फ्याट) को बाहिरी पातलो तहले यसलाई सुरक्षित गर्दछ । त्यसकारण कुनै साबुन वा डिटर्जेन्ट नै उत्तम उपाचार हो, किनकि फोमले फ्याटलाई काट्छ त्यसैले तपाईले धेरै बेर सम्म करिव २० सेकेण्ड वा सो भन्दा बढी समय लगाएर हात मिचिमिचि धुदा, धेरै फोम पैदा गर्नु पर्दछ । फोम बढी भएपछि साबुनमा रहेका रसायनले बोसो (फ्याट) सतहलाई भंग गर्छ अथवा तोड्छ जसले प्रोटीन अणु फैलिन्छ र आफैंमा विच्छेद गर्दछ र क्रियाशिल रही रहँदैन ।

➡️ हामी सबैलाई थाहा छ तातोले बोसो (फ्याट) पग्लिन्छ । त्यसैले यो हात, गोडा, कपडा र सबै चीज धुनको लागि २५ डिग्री सेल्सियस भन्दा माथिको पानी प्रयोग गर्न धेरै राम्रो हुन्छ । तातो पानीले अत्यधिक फोम पैदा गर्छ जो अझ उपयोगी हुन्छ त्यसकारण भाइरस क्रियाशिल हुन सक्दैन ।

यस रोगको संक्रमणको जोखिमबाट बच्नको लागि अन्य थप निम्न उपायहरु अपनाउनुपर्छ :
➡️ ज्वरो र खोकी लागेको व्यक्तिबाट टाढा रहने वा आफूलाई ज्वरो र खोकी लागेको छ भने पनि अरु व्यक्तिबाट टाढा रहने र मास्कको प्रयोग गर्ने ।
➡️ खोक्दा हाछ्येँु गर्दा मुख टिस्यू पेपर वा कुहिनाले छोप्ने र प्रयोग गरेको टिस्यू पेपरलाई विर्काे भएको फोहर फाल्ने भाँडोमा फाल्ने र साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने ।
➡️ भिडभामा नजाने र अरुलाई पनि नजान सुझाव दिने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने ।
➡️ बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने वा अल्कोहल भएको स्वानिटाइजर प्रयोग गर्ने ।
➡️ कोरोना प्रभावित देशबाट आएको व्यक्तिहरुमा माथिका लक्षणहरु देखिए स्वास्थ्य केन्द्रमा तुरुन्त जानुपर्दछ । घरैमा बस्दा परिवारका सदस्यहरुबाट १४ दिन सम्म छुट्टै आईसोलेसनमा बस्नु पर्दछ ।
➡️ नेपाल सरकारबाट निर्देशन भएनुसार पालना गर्ने ।
➡️ घर भित्रै बस्ने ।

लकडाउन (Lockdown) भनेको नेपाल सरकारबाट अहिले विश्वव्यापी रुपमा फैलि रहेको महामारी र संक्रमणबाट बच्न हामी सर्वसाधारणहरुको स्वास्थ्य सुरक्षाको लागि गरिएको निर्देशन हो तसर्थ यस निर्देशनलाई आत्मसाथ गर्नु भई आफू र आफ्नो देशलाई स्वास्थ्य राख्न आफैबाट पहल गरौं र जिम्मेवार नागरिकको पहिचान गरौं ।

कोराना भइरस रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घर बाहिर नजाऊँ ।
आत्यावश्यक सामान किन्न जाँदा अपनाउनुपर्ने सावधानीहरु ः
➡️ शरीर पुरै धाक्ने लुगा लगाउनुहोस् ।
➡️ हातमा कुनै गर गहना नलगाउनुहोस् ।
➡️ सम्भव भएसम्म मास्क प्रयोग गर्नुहोस् ।
➡️ सक्भर जहाँ तही यता उता नछुनुहोस् ।
➡️ एकआपसमा कम्तीमा ३ फिटको दुरी कायम गर्नुहोस् ।

विशेदबाट आएका सम्पूर्ण व्यक्तिहरु र कोरोना रोगको सङ्खा लागेका व्यक्तिहरु अनिवार्य रुपमा क्वारेन्टाईन (Quarantine) मा बसौं आफू पनि बचौं, अरुलाई पनि बचाऔं ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकोले अत्ति आवश्यक काम परेको खण्डमा मात्रै घरबाट बाहिर निस्कौं र कम्तिमा ३ फिटको दुरी कायम गरौं ।
घर भित्रै बसौं, कोरोना भाइरसबाट आफू जोगिऊँ, अरुलाई पनि जोगाऔं ।

कोरोना भाइरस रोगका बारेमा थप जानकारीको लागि १११५ वा ९८५१२५५८३९, ९८५१२५५८३७, ९८५१२५५८३४ मा सम्पर्क गरौं ।

Sources:
www.heoc.mohp.gov.np
www.worldometers.info
https://onlinelibrary.wiley.com/doi/full/10.1002/jmv.25682
https://www.jhu.edu/

#Coronavirus
#COVID_19
#Lockdown
#Stay_Home
#Stay_Safe
#Wash_Your_Hand_Properly
#Maintain_3_feet_Distance
#Maintain_Social_Distance

https://www.youtube.com/watch?v=z1s3ma_5_50

लकडाउन (Lockdown) भनेको नेपाल सरकारबाट अहिले विश्वव्यापी रुपमा फैलि रहेको महामारी र संक्रमणबाट बच्न हामी सर्वसाधारणहरुको स्वास्थ्य सुरक्षाको लागि गरिएको निर्देशन हो तसर्थ यस निर्देशनलाई आत्मसाथ गर्नु भई आफू र आफ्नो देशलाई स्वास्थ्य राख्न आफैबाट पहल गरौं र जिम्मेवार नागरिकको पहिचान गरौं ।

#Global_Pandemic
#LockDown
#Stay_Home
#Be_A_Responsible_Citizen

कोराना भइरस रोग एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले तोकिएको लकडाउनको समयमा घर बाहिर नजाऊँ ।
आत्यावश्यक सामान किन्न जाँदा कम्तीमा ६ फिटको दुरी कायम गरौं ।

#Stay_Safe
#Stay_Home
#Maintain_6_Feet_Distance

घर भित्रै बसौं,
कोरोना भाइरसबाट आफू जोगिऊँ,
अरुलाई पनि जोगाऔं र
जिम्मेवार नागरिकको पहिचान दिऔं ।

#Stay_Home
#Stay_Safe
#Be_A_Responsible_Citizen

Emerge Infosys

Many many happy returns of the day.
Happy Birthday Niru DaTmng

#Emerge_Family 🎂🥳🎉🎊

Emerge Infosys

Celebrate This Festival of Colors
With Responsibly
Happy Holi For You All

Regards,
Emerge Infosys Family.

#HappyHoli
#Holi
#FestivalOfColors
#WithResponsibly
#MotionGaphics
#Emerge_Infosys_Family
#Design_Print_Innovation

Happy WOMEN’S DAY
Honor, Love & Respect

Happy WOMEN’S DAY
Honor, Love & Respect

#HappyWomensDay
#Honor
#Love
#Respect
#EmergeInfosys

Emerge Infosys

Stickers🎫🎫
✅डिजाईन ✅प्रिन्ट
☀️Sunrise Food Product🍭🍭🍪🍩🍟🍨
तपाई पनि आफ्नो संघ/संस्था, व्यवसाय प्रवद्र्घनका लागि Stickers, भिजिटिङ्ग कार्ड लगायतका आवश्यक विभिन्न प्रकारका डिजाईन/प्रिन्ट तथा सम्पूर्ण कम्प्यूटर जन्य उपकरणहरु खरिद र उपयुक्त स्थानमा जडान गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् ।
✅समानहरुको डेलिभरी तथा कम्प्यूटर जन्य उपकरणहरुको दक्ष/अनुभवीहरुबाट जडानको पनि व्यवस्था छ ।

सदैव तपाई सँगै..
इमर्ज इन्फोसिस् प्रा. लि.
🏢चारदोबाटो, बनेपा-७, काभ्रे
☎️०११-६६३०९९
🌐www.emergeinfosys.com
#SunriseFoodProductPvtLtd
#stickers
#Product_Sticker
#visting_Card
#Business_Card
#Design
#Print
#Delivery
#Emerge_Infosys
#Design_Print_Innovation

Emerge Infosys

Stickers
✅डिजाईन ✅प्रिन्ट
🏘Mama’s Cafe
तपाई पनि आफ्नो संघ/संस्था, व्यवसाय प्रवद्र्घनका लागि Stickers, भिजिटिङ्ग कार्ड लगायतका आवश्यक विभिन्न प्रकारका डिजाईन/प्रिन्ट तथा सम्पूर्ण कम्प्यूटर जन्य उपकरणहरु खरिद र उपयुक्त स्थानमा जडान गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् ।
✅समानहरुको डेलिभरी तथा कम्प्यूटर जन्य उपकरणहरुको दक्ष/अनुभवीहरुबाट जडानको पनि व्यवस्था छ ।

सदैव तपाई सँगै..
इमर्ज इन्फोसिस् प्रा. लि.
🏢चारदोबाटो, बनेपा-७, काभ्रे
☎️०११-६६३०९९
🌐www.emergeinfosys.com
#MamascaféPvtltd
#visting_Card
#Business_Card
#Sticker
#Product_Sticker
#Design
#Print
#Delivery
#Emerge_Infosys
#Design_Print_Innovation

Emerge Infosys

Be Aware, Be Safe
सतर्कता अपनाऔं

कोरोनभाइरस रोगबाट बच्‍न नियमित रुपमा साबुन पानिले हात धोऔ र सकिन्छ भने अनावश्यक भिडमा नजाऔ | खोक्दा वा आछ्यौ गर्दा आफ्नो नाक र मुख ढाकौ |
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

#Be_Aware_Be_Safe
#COVID_19
#CORONAVIRUS

Emerge Infosys

Arclyc Board
✅डिजाईन ✅प्रिन्ट ✅फ्रेमिङ्ग एण्ड फिटिङ्ग
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.
“सहकार्यमा उत्कृष्ट वित्तिय समाधानका लागि चण्डेश्वरी साकोस”

तपाईहरु पनि आफ्नो सहकारी संस्थाको लागि आवश्यक पर्ने सम्पूर्ण डिजाईन तथा प्रिन्टको कार्य गुणस्तरीयताका साथ गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।

सदैव तपाई सँगै..
इमर्ज इन्फोसिस् प्रा. लि.
🏢चारदोबाटो, बनेपा-७, काभ्रे
☎️०११-६६३०९९
🌐www.emergeinfosys.com

#Arclyc_Board
#Design
#Print
#Delivery
#ChandeshworiSavingAndCreditCooperativeSocietyLtd.
#EmergeInfosysPvtLtd.

Emerge Infosys

Chandeshwori Saccos Smart App

Motion Graphics Video
✅Script ✅Conceptualized ✅Recording ✅Visualized

Chandeshwori Saving & Credit Co-operative Society Ltd.
“सहकार्यमा उत्कृष्ट वित्तिय समाधानका लागि चण्डेश्वरी साकोस”

Here on behalf, We would like to share the informative video and request all the share holders & members of Chandeshwori Saccos to stay in touch with 'Chandeshwori Saccos Smart App' the facility and service provided by the organization.

And We Team Emerge, are also would like to express our gratitude to be a part to develop this kinds of informative motion graphic videos for your concerned co-operative and organization to aware and to literate your product and services in a form of visual.

We are always here for you...
Emerge Infosys Pvt. Ltd.
🏢 Chardobato, Banepa-7, Kavre
☎️ 011-663099
🌐 www.emergeinfosys.com

#Motion_Graphics_Video
#Chandeshwori_Saccos_Smart_App
#Chandeshwori_Saving_and_Credit_Cooperative_Society_Ltd.
#CoOperative_Video
#Informative_Video
#Emerge_Infosys
#We_Are_Always_Here_For_You

Emerge Infosys

Hurry Up for the Registration!!!

Nepalese Fashion Home Presents
15th Annual Miss Newa 1140
Cultural Talent Show

We Design Experiences...

Emerge Infosys

D E S I G N . P R I N T . I N N O V A T I O N

We are always here for you...
Emerge Infosys Pvt. Ltd.
Chardobat, Banepa-7, Kavre
011-663099
[email protected]
www.emergeinfosys.com

#Website_Development
#Desktop_Application_Development
#Mobile_Application_Development
#Motion_Graphics
#Logo_Design
#Business_Card_Design_Print
#Broucher_Design_Print
#Design #Print #Innovation
#Emerge_Infosys

Emerge Infosys

'WEBSITE DEVELOPMENT PROJECT'
Happy to Deliver...
www.kyokushin-seishin.com.np

Nepal Kyokushin (Seishin) Kei Karate Association (WKKO-Nepal)
Dasarath Rangasala, Kathmandu

The history of Karate in Nepal is not so long. Just a few years ago, Karate was considered as an illegal game. People used to be terrified even just to talk about it. Struggling hard in that hard time,"Kyokushin Karate Do" was established in 2039 B.S. under the National Sports Council with legal value. International Karate Organization appointed Mr. Jagat Gauchan as the Branch Chief of the Organization for Nepal during the time when none knew the term. He is the one and only one person to introduce and develop full-contact martial art in Nepal for the firsttime.

After Mas Oyama's death, the International Karate Organization (IKO) split into many groups in Japan. On the way of development and extension of kyokushin karate in Nepal, Nepal Kyokushin–Seishin kaikan karate Association-Honbu Dojo was established in Kathmandu in 2015 under GRANDMASTER KANCHO SEISHIN IWASH*TA (World Kyokushin Kai Karate Organization and World Seishin Kaikan Karate Organization, Japan). With effort of Shihan Mr. Ashok Kumar Sherstha (6th Dan Black Belt) was appointed as a Branch Chief for the Nepal Branch, Kathmandu.

We are always here for you...
Emerge Infosys Pvt. Ltd.
Chardobato, Banepa-7, Kavre
011-663099
[email protected]
www.emergeinfosys.com

#Website_Development_Project_Delivered
#Nepal_Kyokushin_Seishin_Kei_Karate_Association
#WKKO_Nepal
#Dasarath_Rangasala_Kathmandu
#We_Are_Always_Here_For_You
#Emerge_Infosys
#Design_Print_Innovation

Emerge Infosys

Enhancing upon the Project of Application Development for the Smart TV. Launching Soon...

We are always here for you.
Emerge Infosys
Design.Print.Innovation
www.emergeinfosys.com
#Smart_TV_Application_Development_Project
#Team_Emerge
#Emerge_Infosys

Emerge Infosys

It is an Historic Day that crowns the Sacrifice of Martyrs.
SALUTE FOR THE DAY. MARTYRS' DAY memory revives...

Emerge Infosys

सरस्वती पुजाको शुभकामना

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

May Goddess Saraswoti Bless You With Knowledge and Wisdom

Want your school to be the top-listed School/college in Banepa Bazar?

Click here to claim your Sponsored Listing.

Videos (show all)

Merry Christmas!!
Merry Christmas
Happy Birthday Sabin :)
Happy HalloOooween...
::: शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना :::

Location

Telephone

Address


Chardobato
Banepa Bazar
+00977

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00
Other Banepa Bazar schools & colleges (show all)
Nepal Banepa Polytechnic Institute Nepal Banepa Polytechnic Institute
Banepa
Banepa Bazar, +977

Nepal Banepa Polytechnic Institute

Barista coffee school. at Java Cafe. Banepa Barista coffee school. at Java Cafe. Banepa
Banepa Chadani Chowk .
Banepa Bazar, JAVA CAFE BARISTA COFFEE SCHOOL

Arpan Scientific Traders Arpan Scientific Traders
Chandashowori Marga Ganeshsthan
Banepa Bazar, 00977

Chemicals, Glassware, Chemistry materials, Physics materials, Zoology materials, Biology materials, Hospital materials and many more ........

BIMA - Banepa Institute of Music & Arts BIMA - Banepa Institute of Music & Arts
Guna Bhavan, Bhimsen Marga, Banepa-1
Banepa Bazar, 45210

CLASSES on Fine Art, Guitar, Vocals, Dance, Keyboard, Drums, Cajon, Djembe, Photography OTHERS: Live band, Practice Room and Equipment on hire

Vidhya Sagar English Secondary School Vidhya Sagar English Secondary School
Punyashow Mahadev Marga
Banepa Bazar, 00977

Vidhya Sagar English Secondary School is one of the pioneer educational institutions located in the serene vicinity of Banepa Valley, Kavrepalanchok, Nepal

B&B Int'l Education Consultancy Pvt. Ltd. B&B Int'l Education Consultancy Pvt. Ltd.
Banepa Bazar, Nepal
Banepa Bazar, 45210

Are you looking for your bright future? If so remember and keep your step towards B&B Int'l Education.

Bidhyakunja Nonformal School, Banepa Bidhyakunja Nonformal School, Banepa
Banepa
Banepa Bazar, 00977

If you want to pass S.L.C. through this school, you can join here. Just eight class pass students can join here. It is only one of the best school in Kavrepalanchow district. It's aim is to reduce illiterate rate of Nepal. Phone no: 0977-011660311.

NIST Banepa NIST Banepa
Banepa Bazar

NIST Banepa heartly welcomes you all.

KBA Global Banepa KBA Global Banepa
Araniko Highway
Banepa Bazar

The Number 1 Education & Migration Consultancy in Darwin, Northern Territory, Australia is now in Banepa, Nepal Our services: Student Visa Skilled Migration Visa Business Migration Visa Dependent Visa

Banepa Girl's Hostel Banepa Girl's Hostel
Banepa
Banepa Bazar, +977

Our world is a college,events are teachers,happiness is he graduating point,character is diploma God gives man...

Educare International Education center Pvt.Ltd. Educare International Education center Pvt.Ltd.
Banepa, Opp. Of Nepal Telecome
Banepa Bazar

study in japan Free apply & Free Language 100% Visa success rate