Gramin Pathshala Education Foundation

Gramin Pathshala Education Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gramin Pathshala Education Foundation, Education, Bhakunde, Banepa Bazar.

Gramin Pathshala Education foundation was established in 2068 BS.GPEF is a morden and dynamic educational institution imparting quality education in an affordable and conducive environment .

17/09/2026
आज  बिस्वकर्मा  पुजा हिन्दू धर्ममा देवताहरूका दिव्य शिल्पी तथा वास्तुकार देवता हुन्। प्रारम्भिक ग्रन्थहरूमा शिल्पी देवता...
17/09/2026

आज बिस्वकर्मा पुजा
हिन्दू धर्ममा देवताहरूका दिव्य शिल्पी तथा वास्तुकार देवता हुन्। प्रारम्भिक ग्रन्थहरूमा शिल्पी देवता त्वष्टा नामले परिचित थिए, र “विश्वकर्मा” शब्दलाई कुनै शक्तिशाली देवताको विशेषणका रूपमा प्रयोग गरिन्थ्यो। तर, पछिल्ला धेरै परम्पराहरूमा, विश्वकर्मा नै शिल्पी देवताको नाम बनेको छ ।

🌿 बुबाको मुख हेर्ने दिन तथा कुशे औँसीको पावन अवसरमा हार्दिक शुभकामना 🌿बुबा केवल अभिभावक मात्र होइन, हाम्रो जीवनका पहिलो ...
11/09/2026

🌿 बुबाको मुख हेर्ने दिन तथा कुशे औँसीको पावन अवसरमा हार्दिक शुभकामना 🌿
बुबा केवल अभिभावक मात्र होइन, हाम्रो जीवनका पहिलो गुरु, प्रेरणाका स्रोत र सफलताको बलियो आधार हुनुहुन्छ। उहाँको माया, त्याग, संघर्ष र आशीर्वादले नै हाम्रो जीवनलाई सही दिशा दिन्छ।
यस पावन कुशे औँसी (बुबाको मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण बुबाहरू तथा आदरणीय अभिभावकहरूमा उत्तम स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
– ग्रामीण पाठशाला परिवार Namobuddha–2, Kavre 💚💛

Every colour tells a story.
09/09/2026

Every colour tells a story.

09/09/2026

एक पटक हेरौं 🙏

सुचना
06/09/2026

सुचना

Address

Bhakunde
Banepa Bazar
011

Telephone

+9779851113362

Website

Alerts

Be the first to know and let us send you an email when Gramin Pathshala Education Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gramin Pathshala Education Foundation:

Shortcuts

Share

Category