Shyam Prasad Pandey

Shyam Prasad Pandey Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shyam Prasad Pandey, Tutor/Teacher, Banepa Bazar.

शुरू भयो है
07/11/2024

शुरू भयो है

२०८१ को भाइटीका समापन गरियो ।
03/11/2024

२०८१ को भाइटीका समापन गरियो ।

Happy Bhaitika
03/11/2024

Happy Bhaitika

02/11/2024

Nepal Telecom को FTTH सेवामा रहेको NtTV राम्ररी चलेको छैन । गुनासो गर्दा पनि समाधान भएन ।

सबैमा शुभकामना
02/11/2024

सबैमा शुभकामना

नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय कमिटी अध्यक्ष विष्णु प्रसाद भण्डारी Bishnu Bhandari को मेसेन्जर प्रयोग गरेर कसै...
27/10/2024

नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय कमिटी अध्यक्ष विष्णु प्रसाद भण्डारी Bishnu Bhandari को मेसेन्जर प्रयोग गरेर कसैले पैसा मागेको रहेछ। मैंले विष्णु सरलाइ फोन गर्दा ह्याक भएको जानकारी दिनुभयाे । तसर्थ, कुनै पनि व्यक्तिलाइ पैसा मागेमा पैसा नदिन अनुरोध गरिददिनुहोला भनेर वहॅाले भन्नुभएकोले सार्वजनिक सतर्कताको लागि यो सूचना जारी गरिएको छ।

21/10/2024

निम्न माध्यमिक गणित विषयको स्थायी शिक्षक सरूवा भई बनेपा आउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला

20/10/2024

"जान्नेलाई छान्ने" भन्नेहरूको भाषा र शब्द चयन हेर्दा जान्ने त जान्ने तर के चाहिँ जान्ने हो ? भन्नु पर्ने भो .............

18/10/2024

आफू गृहमन्त्री हुँदा अदालतको आदेश,
अर्को गृहमन्त्री भए राजनीतिक प्रतिशोध ???

29/09/2024

वर्षाका कारण बित्नु भएका काभ्रे जिल्लाका ५५ सहित सबै नेपाली प्रति हार्दिक श्रद्धाञ्जली ! घाइतेलाई शीघ्र स्वास्थ्य लाभको कामना !

Address

Banepa Bazar
45210

Website

Alerts

Be the first to know and let us send you an email when Shyam Prasad Pandey posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category