25/09/2026
🪔 इन्द्र जात्राको हार्दिक शुभकामना! ❤️
परम्परा, संस्कृति र सम्पदाले समृद्ध हाम्रो काठमाडौंको ऐतिहासिक इन्द्र जात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सद्भावको हार्दिक शुभकामना। 🇳🇵✨
KTM Consulting Group परिवारको तर्फबाट शुभकामना!
#इन्द्रजात्रा