Woori institute उरि काेरियन भाषा स्कुल बनेपा

Woori institute उरि काेरियन भाषा स्कुल बनेपा

Share

Our institute shape our dreams...

Photos from Woori institute उरि काेरियन भाषा स्कुल बनेपा's post 23/12/2025

अन्त सर्नुपर्ने भएको कारण ले हाम्रो अफिस को बिक्रीमा छ l कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला l
📞 986-0899764

13/08/2025

🇰🇷✨️✨ 💥कोरियन भाषा विशेष अफर!💥✨️✨️🇰🇷
EPS-TOPIK तयारीको लागि woori institute ले ल्याएको छ।
३ घण्टाको 🪖COMMANDO CLASS...

📘 QUESTION BANK CLASS
📗 ADVANCE BOOK CLASS
📘 GRAMMAR CLASS
📕 WORD MEANING CLASS
📚 DAILLY UBT EXAM

🟡Free UBT & PBT EXAM For admitted Students with feedback Class
🔴Free PBT exam नयाँ Model अनुसार with Feedback Class for Everyone (शनिबार)
🟠 यहि आइतबार २०८२/०५/०१ गतेबाट
💠बिहान ६ बजे देखि ९ बजे सम्म
💠बिहान १० बजे देखि १ बजे सम्म
💠दिउँसो २ बजे देखि ५ बजे सम्म

🎯 विशेषज्ञ शिक्षकमार्फत EPS-TOPIK पास गर्ने सम्भावना बढाउनुहोस्!

📞 986-0899764, 011-665559

📢 सिमित सिट — आजै दर्ता गर्नुहोस्!

18/06/2025
04/03/2025

Form खेलेको सूचना

Photos from Woori institute उरि काेरियन भाषा स्कुल बनेपा's post 01/03/2025

Huge congratulations to all students..great achievement...have a great future ahead

01/01/2025

⚫️EPS नयाॅ किताब मात्र रु.६००/- मा बनेपामा...
🔵Home delivery को सुविधा चाही छैन...
🟡Book limite छ, Book को लागि सम्पर्क गर्नुहोला....
🔴अनि New course book पढ्न चाहने भाइ बहिनीहरूलाई 🟢50% छुटको ब्यवस्था छ है।
🇰🇷 Woori institute उरि काेरियन भाषा स्कुल बनेपा
📞 011-665559, 986-0899764

Woori institute उरि काेरियन भाषा स्कुल बनेपा Our institute shape our dreams...

01/12/2024

कोरियन भाषाको नयाँ कक्षाहरु २०% छुटका साथ र पुराना विद्यार्थी भाइ बहिनीहरूलाई ५०% छुटमा धमाधम सञ्चालन भइराखेको छ।
हाम्रो बिशेषताहरू:
● दक्ष तथा अनुभवी शिक्षकहरूबाट पढाइ हुनेछ
● विगतको परिक्षाहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल
● आफ्नै UBT APP र UBT हल भएको
● १ वटा कक्षामा २० जना भन्दा कम विद्यार्थीलाई राखेर शान्त वातावरणमा पढाइ हुने
● एक पटक भर्ना भए पछि परीक्षाको दिन सम्म सोही शुल्कमा पढ्न पाउने
● १ घण्टादेखी ३ घण्टासम्म लगातार पढ्न पाइने
● Weekley Free ubt exam and free pbt exam को ब्यवस्था भएको
Woori institute उरि काेरियन भाषा स्कुल बनेपा
Near by Nepal telecom, chaitanya school जाने बाटोमा हरियो घर
986-0899764, 011665559

Want your school to be the top-listed School/college in Banepa Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Banepa
Banepa Bazar