29/06/2026
🌾 राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🌾
गुरुकुल मोन्टेसरी एकेडेमी परिवारको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूमा राष्ट्रिय धान दिवस एवं दही चिउरा खाने दिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
हाम्रो संस्कृति, हाम्रो पहिचान — नयाँ पुस्तासँग जोडौं।
Learning Life with Love ❤️