Shinsei Japanese Language Center

Shinsei Japanese Language Center

Share

Shinsei – Where Language Meets Opportunity.

07/11/2025

🚨 𝐋𝐀𝐒𝐓 𝐂𝐀𝐋𝐋 – 𝐒𝐓𝐔𝐃𝐘 𝐈𝐍 𝐉𝐀𝐏𝐀𝐍 🇯🇵

🎓 𝐀𝐩𝐫𝐢𝐥 𝟐𝟎𝟐𝟔 𝐈𝐧𝐭𝐚𝐤𝐞 | 𝐀-𝐆𝐫𝐚𝐝𝐞 𝐂𝐨𝐥𝐥𝐞𝐠𝐞𝐬
Tokyo
𝐖𝐢𝐭𝐡𝐨𝐮𝐭 𝐈𝐧𝐭𝐞𝐫𝐯𝐢𝐞𝐰
५ वर्षसम्मको 𝐆𝐚𝐩 हुनेले पनि 𝐀𝐩𝐩𝐥𝐲 गर्न सक्ने
𝐆𝐏𝐀 / 𝐏𝐞𝐫𝐜𝐞𝐧𝐭𝐚𝐠𝐞 नहेर्ने
कम खर्चमा पढाई र कामको अवसर

N5 level पास भएर पनि अहिले सम्म Apply नभएर बस्नु भएको बिध्यार्थि भाईबहिनिहरुले तु सम्पर्क गर्न सक्नुहुनेछ ।

केहि सिट मात्रै बाकि रहेको हुदा समयमै सम्पर्क गरि सुनौलो अवसर नगुमाऔ ! ! !

Shinsei Japanese Langauage Center
BANEPA-07, KAVREPALANCHOK

011-665037, 984-9572608

Photos from Shinsei Japanese Language Center's post 03/11/2025

🎉Congratulations & Have a safe flight! ✈️🇯🇵
SSW(特定技能)Visa – 外食 Food Service category अन्तर्गत Japan जाँदै हुनुहुने तपाईंलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 🇳🇵🇯🇵
तपाईंको मेहनत र dedication ले अझ ठूलो सफलता प्राप्त होस् भन्ने शुभकामना! 🙏✨

12/09/2025

🇳🇵 इतिहासको नयाँ अध्याय 🇳🇵
नेपालले पहिलोपटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक क्षण आज हामी सबैको साझा गौरव बनेको छ। यो उपलब्धि हाम्रो पुस्ताको साहस र निरन्तर संघर्षकै परिणाम हो।

आजको दिन विशेष गरी Gen Z दाजुभाइ दिदीबहिनीहरू र परिवर्तनका लागि अग्रसर सबै युवाहरूको जीत हो। युवाको दृढ संकल्पले जरा गाडेर बसेको कुनै पनि गलत व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्न सकिन्छ भन्ने प्रमाणित भएको छ।

तर, यस यात्रामा चुकाउनु परेको मूल्यलाई हामीले सधैं सम्झनै पर्छ। आन्दोलनमा प्राण गुमाएका वीर दाजुभाइ दिदीबहिनीहरूलाई हाम्रो श्रद्धाञ्जली। तपाईंहरूको अधुरो सपना हामी पूरा गर्नेछौं।

यो कुनै अन्त्य होइन, बरु नयाँ नेपालको सुरुवात हो — जहाँ न्याय, समानता र समृद्धिको आधारमा भविष्य निर्माण हुनेछ।

देशको हालको राजनीतिक परिस्थितिका कारण अस्थायी रूपमा रोकिएका सबै कक्षा तथा प्रशासनिक गतिविधि अब आगामी आइतबार (Sunday) देखि पुनः सुचारु हुनेछन्।

♥️🇳🇵🕊

10/09/2025

📢 सूचना

📢 सूचना

देशको हालको राजनीतिक परिस्थितिका कारण 新生日本語センター अन्तर्गतका सबै पठनपाठन, तालिम, कक्षागत कार्यक्रम तथा प्रशासनिक गतिविधिहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि अस्थायी रूपमा स्थगित गरिएको छ।

परिस्थिति सामान्य बनेपछि कक्षा तथा प्रशासनिक कार्यहरू पुनः सुचारु गरिनेछ।
सम्बन्धित जानकारी हाम्रो आधिकारिक सूचना च्यानलमार्फत उपलब्ध गराइने भएकाले कृपया अद्यावधिक जानकारीमा ध्यान दिनुहोस्।

यसबीचमा आवश्यक परामर्श वा सहयोगका लागि हाम्रो सम्पर्क नम्बर 9849572608 वा अनलाइन च्यानल प्रयोग गर्न सक्नुहुनेछ।

👉 तपाईंहरूको धैर्य, सहयोग र समझदारीका लागि धन्यवाद।

13/08/2025

October Intake Coe Update
9/9
Congratulation’s to all students 🙏🙏

04/08/2025

🎉 Congratulations +2 Graduates!
Your hard work has paid off, and a new chapter of opportunities begins now. 🌟

As you step into the next phase of your academic journey,
Shinsei Japanese Language Center is here to guide you towards your dream of studying in Japan. 🇯🇵

📍 Banepa-7, Kavre
📞 011-665037 | 9851359458

Photos from Shinsei Japanese Language Center's post 22/06/2025

✈️ जापान जाने हैन त?

सिनसेइ आउँ जापान जाउँ।

📚 SHINSEI Japanese Language Center सँग आफ्नो भविष्यको तयारी गर्नुहोस्।

✅ उच्च भिसा सफलता दर
✅ शैक्षिक ग्याप स्वीकृत
✅ सस्तो र सहज शुल्क
✅ जापानी भाषा कक्षा

📅 2026 April Intake को लागि आवेदन खुला!
📍 Banepa-7, Kavre (Near Baylor International Academy)
📞 011-665037 / 📱 9851359458

👉 आजै सम्पर्क गर्नुहोस् र जापान पढ्न जाने सपना पुरा गर्नुहोस्!

12/06/2025

✈️ जापान जाने हैन त?
📚 SHINSEI Japanese Language Center सँग आफ्नो भविष्यको तयारी गर्नुहोस्।

✅ उच्च भिसा सफलता दर
✅ शैक्षिक ग्याप स्वीकृत
✅ सस्तो र सहज शुल्क
✅ निःशुल्क जापानी भाषा कक्षा

📅 2026 April Intake को लागि आवेदन खुला!
📍 Banepa-7, Kavre (Near to Baylor International Academy)
📞 011-665037 / 📱 9851359458

👉 आजै सम्पर्क गर्नुहोस् र जापान पढ्न जाने सपना पुरा गर्नुहोस्!

08/06/2025

✈️ जापान जाने हैन त?
📚 SHINSEI Japanese Language Center सँग आफ्नो भविष्यको तयारी गर्नुहोस्।

✅ उच्च भिसा सफलता दर
✅ शैक्षिक ग्याप स्वीकृत
✅ सस्तो र सहज शुल्क
✅ निःशुल्क जापानी भाषा कक्षा

📅 2026 April Intake को लागि आवेदन खुला!
📍 Banepa-7, Kavre
📞 011-665037 / 📱 9851359458

👉 आजै सम्पर्क गर्नुहोस् र जापान पढ्न जाने सपना पुरा गर्नुहोस्!

20/05/2025

“सिनसेइमा आउँ जापान जाउँ । 🚀🇯🇵

🇯🇵Call Us:☎️ 011665037| 📱 9823176106 | 📱 9849572608
📍 Visit Us At:🏢 Banepa 7, Kavrepapanchok Ready to fly towards your future? ✈️Apply Now!

19/05/2025

📣 New Japanese Language Class Starting from May 25! 🇯🇵✨

Are you planning to study or work in Japan? Or just passionate about learning a new language and culture?

Join our New Japanese Language Class starting May 25 and take the first step towards your Japanese journey! 🗾📚

📍 Location: Shinsei Japanese Language Center Banepa 7, Kavrepalanchok
📞 For inquiries: 011-665037, 984-9572608
📩 Message us for registration or visit our office!

08/05/2025

🌸 Thank You! 🌸. A big thank you to everyone supporting Shinsei Japanese Language Center! Special thanks to Mr. Tokunaga from Plaza Hotel Nogata, Japan, for your kind and inspiring message. Your words truly motivate our students!Let’s keep learning, keep dreaming, and aim for success in Japan.

Want your school to be the top-listed School/college in Banepa Bazar?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Banepa Bazar

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00