ENishchal Lama Bajyu

ENishchal Lama Bajyu The major objective of this page is to learn and help. This is a page intended to solve, discuss var

03/09/2026

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

24/08/2026

𝗦𝗘𝗘 𝟮𝟬𝟴𝟯 𝗥𝗼𝘂𝘁𝗶𝗻𝗲
✓𝗠𝗮𝗴𝗵 1st 𝗪𝗲𝗲𝗸 𝗘𝘅𝗮𝗺
✓𝗖𝗵𝗮𝗶𝘁𝗿𝗮 1st 𝗼𝗿 2nd 𝗪𝗲𝗲𝗸

शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका ।
24/08/2026

शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका ।

18/08/2026
D. R. Simkhada, सर लेख्नु हुन्छ: लामो समयको निरन्तर मेहनत, खोज र प्रयासपछि कक्षा ९ का  लागि 'Optional Mathematics for Co...
13/08/2026

D. R. Simkhada, सर लेख्नु हुन्छ: लामो समयको निरन्तर मेहनत, खोज र प्रयासपछि कक्षा ९ का लागि 'Optional Mathematics for Competitors (Practice Book)' तयार भएको जानकारी गराउन चाहन्छु । यो पुस्तक आगामी हप्ताबाट बजारमा उपलब्ध हुनेछ ।

बिशेषतः अतिरिक्त गणित सिकाइमा "कहाँबाट, के-के विषयवस्तु र कसरी अभ्यास गर्ने र गराउने ?" भन्ने स्पष्ट दिशाबोध दिन यो पुस्तक स‌‌फल हुनेमा विश्वस्त छु।
अबको पालो कक्षा 10 को...!!

चिनको साङ्घाईमा यहि जुलाई १०  देखी जुलाई २० सम्म  सम्पन्न भएको ६७औ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीलेे समग्र...
22/07/2026

चिनको साङ्घाईमा यहि जुलाई १० देखी जुलाई २० सम्म सम्पन्न भएको ६७औ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीलेे समग्रमा ५७ अंक हासिल गरी यस अघिको समग्र अंक ४६ लाई पछि पार्दै इतिहास कायम गरेको छ।

कार्यक्रममा सहभागीहरू मध्ये, सङ्खुवासभाका प्रसिद्ध थापा, ललितपुरका आयाम आचार्य, र धादिङका निसान खत्रीले समान एक एक अनरेवल मेन्सन (एच.एम् ) दिलाएका हुन। अन्य सहभागिहरु वर्दियाका मिसन जोसी, मोरङका युगान्तर कालाखेती र पोखराका अरिज पोख्रेलको समग्र अंक बाट नेपालको ऐतिहासिक रेकर्ड अंक प्राप्त गरी ११७ मध्ये ३३ देशलाई पछि पार्दै ८४ औं स्थानमा रहन सफल भएको छ।

सन २०१७ को ब्राजिल ओलम्पियाडबाट निरन्तर प्रतिस्पर्धा गरिरहेको नेपालको यो १०औं सहभागीता हो। कार्यक्रममा नेपाल सहित करिब ११७ देेसका ६६६ युवा विद्यार्थी हरुले प्रतिस्पर्धा गरेका छन्। नेपाल सरकार, विज्ञान, प्रविधि तथा नवप्रवर्धन मन्त्रालय, ओलम्पियाड कार्यक्रम सञ्चालन कार्यविधि - २०८२ अन्तर्गत म्याथम्याटिकल एसोसिएसन अफ नेपाल द्वरा संचालीत करिब २५०० बढी प्रतिस्पर्धी विद्यार्थीहरुबाट जिल्ला, प्रदेश हुदै केन्द्रीय चरणका छनौट परीक्षा साथै ६ महिना बढिको तालीम मार्फत अधिराज्य भरबाट ६ जना प्रतिस्पर्धी विद्यार्थीहरु छनौट भएको हो।

Thank you so much!!!
Thank you everyone 💓






O. Mathematics-9: First Terminal Examination 2083Source: Sanjeev Adhikari sir
20/07/2026

O. Mathematics-9: First Terminal Examination 2083
Source: Sanjeev Adhikari sir

𝗧𝗵𝗶𝘀 𝗺𝗮𝘆 𝗽𝗿𝗼𝘃𝗲 𝗯𝗲𝗻𝗲𝗳𝗶𝗰𝗶𝗮𝗹 𝗳𝗼𝗿 𝘁𝗵𝗲 𝗖𝗼𝗺𝗽𝘂𝗹𝘀𝗼𝗿𝘆 𝗠𝗮𝘁𝗵𝗲𝗺𝗮𝘁𝗶𝗰𝘀 𝗲𝘅𝗮𝗺𝗶𝗻𝗮𝘁𝗶𝗼𝗻 𝘀𝗰𝗵𝗲𝗱𝘂𝗹𝗲𝗱 𝗳𝗼𝗿 𝘁𝗼𝗺𝗼𝗿𝗿𝗼𝘄. 𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗲𝗻𝘀𝘂𝗿𝗲 𝘆𝗼𝘂 𝗽𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲 ...
11/07/2026

𝗧𝗵𝗶𝘀 𝗺𝗮𝘆 𝗽𝗿𝗼𝘃𝗲 𝗯𝗲𝗻𝗲𝗳𝗶𝗰𝗶𝗮𝗹 𝗳𝗼𝗿 𝘁𝗵𝗲 𝗖𝗼𝗺𝗽𝘂𝗹𝘀𝗼𝗿𝘆 𝗠𝗮𝘁𝗵𝗲𝗺𝗮𝘁𝗶𝗰𝘀 𝗲𝘅𝗮𝗺𝗶𝗻𝗮𝘁𝗶𝗼𝗻 𝘀𝗰𝗵𝗲𝗱𝘂𝗹𝗲𝗱 𝗳𝗼𝗿 𝘁𝗼𝗺𝗼𝗿𝗿𝗼𝘄. 𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗲𝗻𝘀𝘂𝗿𝗲 𝘆𝗼𝘂 𝗽𝗿𝗮𝗰𝘁𝗶𝗰𝗲 𝗱𝗶𝗹𝗶𝗴𝗲𝗻𝘁𝗹𝘆.
भोलि हुने अनिवार्य गणितको परीक्षाका लागि यी सामग्रीहरू सहयोगी हुन सक्छन्। कृपया यथोचित अभ्यास गर्नुहोला।

कक्षा १० (SEE) का विद्यार्थीहरूका लागि अति महत्त्वपूर्ण! 'ऐच्छिक अर्थशास्त्र' (Optional Economics) विषयको नयाँ विशिष्टीक...
24/06/2026

कक्षा १० (SEE) का विद्यार्थीहरूका लागि अति महत्त्वपूर्ण!
'ऐच्छिक अर्थशास्त्र' (Optional Economics) विषयको नयाँ विशिष्टीकरण तालिका (Grid) र नमूना प्रश्नपत्र सार्वजनिक भएको छ!
कुन पाठबाट कस्ता प्रश्न आउँछन् भनेर बुझ्न र परीक्षाको उत्कृष्ट तयारी गर्न यो सामाग्री नछुटाउनुहोला।
👇 यहाँ क्लिक गरेर PDF डाउनलोड गर्नुहोस्:
https://giwmscdnone.gov.np/media/pdf_upload/grid10eco083_fosu744.pdf
सबै साथीहरूलाई जानकारी दिन कृपया Share गरौँ!

Address

Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when ENishchal Lama Bajyu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ENishchal Lama Bajyu:

Shortcuts

Share

Category