11/12/2025
यो कार्य यथा सिघ्र गर्नु पर्ने हो।
यो घटनाको एकदम core अनुसन्धान हुनुपर्छ नत्र भोलिको दिन अझै एस्तो घटना दोहोरिदैन भने भन्न सकिन्ना । त्यसअर्थ ईलाका प्रहरी कार्यलय बन्दिपुरलाइ ढिलाइ न गरि छिटै बलात्कारी र हत्यारालाइ आजिवन जेल हाल्न नत्र मृत्यु दण्ड सरह सजाय हुनु/ गराउन अनुरोध गर्दछु।
मैले बुझे अनुसार मृतकका आमा अत्यन्तै बिप्पन्न हरेको छ र हामिलाइ कुनै पनि कारन नदेखाइ उक्त मुद्दालाइ बन्द न गर्न गराउन प्रहरी कार्यलयलाई अनुरोध गर्दछु ।
समाजमा पर्न गएको एस्ता हृदय बिरादक घटनाले हामी बन्दिपुर बासिलाइ निकै दुखी बनाएको छ र मृतक परिवारलाई भगवान जानकिले धैर्यधारन गर्न शक्ति प्रदान गरून्।
हार्दिक श्रद्धाञ्जली 🙏🚩
Karjanha Nagarpalika