D.R Ghimire

D.R Ghimire simple living simple thinking..... मान्छेको जिन्दगी कि त नोटले परिवर्तन हुन्छ,कि त चोटले भन्छन तर समयले नै परिवर्तन गराउछ भन्ने कुरा कस्लाइ के था????

21/04/2024

रातको जुन 💥
सबैलाइ किन चाहियो?
आखै छैन भने।

03/04/2024
कहिल्यै खुशी नहुनु पनि त उस्को खुशी हुन सक्छ,।कहिल्यै आँसु नझार्ने मान्छे पनि त,आखिर रुन सक्छ।।
26/02/2024

कहिल्यै खुशी नहुनु पनि त उस्को खुशी हुन सक्छ,।
कहिल्यै आँसु नझार्ने मान्छे पनि त,आखिर रुन सक्छ।।

चुनाव आउदा नेतालाइ यहि युवा चाहिन्छ,देश टाट पल्टेको छ,यहि युवा बेच्नु छ।न केही गर्ने ठाउँ दिन्छ,इमान्दारले बाच्ने देश है...
30/12/2023

चुनाव आउदा नेतालाइ यहि युवा चाहिन्छ,
देश टाट पल्टेको छ,यहि युवा बेच्नु छ।
न केही गर्ने ठाउँ दिन्छ,इमान्दारले बाच्ने देश हैन यो,भन्ने भैसक्यो
यो त प्रतिनिधि एउटा घटना हो,यसरी धेरै युवाहरुको ज्यान गैसक्यो।।
अझै के गर्छौ हो राजनिती?अझै कति मार्छौ हो युवाको सपनालाइ?
के गर्नु के देशमा? गाई भैंसी पालौ?दूध फालौ।
तरकारी खेती गरौ?बिचौलियाको चपेटामा परौ।
जागिर त झन् स्थानिय सरकार बनेदेखी त,तिनका भागबन्डामै सिमित भो।।केही गर्लान कि भन्नेहरु ८0 नसकिदै मिसन ८४ मा छन,त्यो पनि देश बनाउन होइन शक्ति र सत्तामा पुगेर कमाउन र देखाउन हो।।खै कस्ले लाउछ अब यो देशलाइ पार??

मेरो देशले सानो आस पनि दिन सक्ने अवस्था छैन,अब त झन पर्देसले पनि लास दिन थालेको छ। कस्लाइ पो सुनाउनु छ र आखिर पीडा मनको ...
08/10/2023

मेरो देशले सानो आस पनि दिन सक्ने अवस्था छैन,
अब त झन पर्देसले पनि लास दिन थालेको छ।
कस्लाइ पो सुनाउनु छ र आखिर पीडा मनको
यति फाटिसक्यो मुटु पनि जताततै टालेको छ।😰

06/07/2023
06/07/2023

जिबन बचुन्जेल परिक्षा दिनु छ,नतिजा कुर्नु छ अनि आएको नतिजालाइ स्विकार्नु छ।मिहिनेत हाम्रो हातमा छ नकि निर्णय।।Result कसैको नराम्रो आउदैन,आएको result ले हामिलाइ सन्तुष्टि दिदैनl भैसकेपछी भैसकेको कुराबाट पाठ सिक्नु पर्छ।।SEE 2079 को नतिजा प्रकाशनको पुर्वसन्ध्यामा रहदै गर्दा; सम्पुर्ण भाइबहिनीहरुलाइ सोचे जस्तो नतिजा आओस भन्दै,आएको नतिजाबाट पनि आत्तिने र मात्तिने नगर्नु हुन अनुरोध गर्दै शुभकामना।।।

28/01/2023

जीवन हार र जित को बिच हो।तर त्यहा खाली हुन्छ।आफ्नै इच्छाले भरिदै जान्छ।

हार्दिक श्रद्धाञ्जली सताब्दी पुरुष सत्यमोहन जोशी।2079-06-30😥
16/10/2022

हार्दिक श्रद्धाञ्जली सताब्दी पुरुष सत्यमोहन जोशी।2079-06-30😥

All time colorful means by heart but picture can be black & white😍moment with students at NS cinema hetauda..😍
12/10/2022

All time colorful means by heart but picture can be black & white😍moment with students at NS cinema hetauda..😍

Address

Balaju

Telephone

+9779840092382

Website

Alerts

Be the first to know and let us send you an email when D.R Ghimire posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to D.R Ghimire:

Shortcuts

Share

Category