14/02/2024
“Happy Saraswoti Puja”
बिद्यकी देबी सरस्वतीमाता ले सबैको कल्याण गरुन।
Student visa & Working visa Support Center
14/02/2024
“Happy Saraswoti Puja”
बिद्यकी देबी सरस्वतीमाता ले सबैको कल्याण गरुन।
12/02/2024
Demand for Hokkaido Ken.
10/02/2024
तामाङ समुदाय हरूको महान चाड सोनाम ल्होछारको मंगलमय सुभाकामना ब्याक्त गर्न चहान्छु।
24/01/2024
SSW अन्तर्गत Constructions क्षेत्रमा नेपालमा पनी परीक्षा हुने भएको छ।
22/01/2024
यहि आउदो Jan 26 मा हुनागैरहेको JFT र Skill Test आबेदन दिनको प्रमोटिकको वेबसाइड परिबर्तन भाएको कारणले login गर्ने ठाउ पत्ता लगऊना नसकेमा direct तलको लिंक बाट login गर्न सक्नूहुनेछ।
JFT Basic Link👇
https://j6.prometric-jp.com/Reserve/Login?CN=JL&LC=JA
Nursing Care Link👇
https://j6.prometric-jp.com/Reserve/Login?CN=JH&LC=NE
Agriculture link👇
https://j6.prometric-jp.com/Reserve/Login?CN=NC&LC=NE
Food Service link👇
https://j6.prometric-jp.com/Reserve/Login?CN=FF&PC=T1&LC=NE
Okinawa ken ma food service pass vako ko 1 jana ko urgent demand chha!
Inbox garnu hola🙏
हिरोसीमाकेन मा नर्सिंगकेयर गीबर मा महिला हरूलाई कामको अबसर
तलब १८००००+
📞9844513549
11/01/2024
Final interview 1/18
नर्सिंगकेयरमा हिरोसिमा केनमा महिलाहरूलाई आकर्षक तलब सहित ३ जाना को माग भैरहेकोछ । यो हप्तामा अंतरबर्ता गर्न चाहने हरुले सम्पर्क गर्नू होला ।
तलब बेसिक १८००००+
08/01/2024
जापानको सीजूओका शहरमा Food Service पास भएर बस्नू भाएको हरूलाई やきにくやमा डिमांड आएको हुनले सम्पर्क गर्नु होला!
07/01/2024
नर्सिंगकेयरमा हिरोसिमा केनमा महिलाहरूलाई आकर्षक तलब सहित ३ जाना को माग भैरहेकोछ । यो हप्तामा अंतरबर्ता गर्न चाहने हरुले सम्पर्क गर्नू होला ।
तलब बेसिक १८००००+
06/01/2024
के तपाई पनी जापान जाने सोचमा हुनुहुन्छ। यदि हुनु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होला।
अहिले October Intake 2024 को class हरु धमाधम भैरहेको छ।
*️⃣Requirements :-
☑️JLPT/NAT/JLCT not required
☑️+2 Gradduates can apply
☑️3-5 years gap accepted
☑️Cities of your Choice
🌸Why Guchi International Language Center
🟣Japnease classes run by N1 level Instructor
🟣free language course
🟣Full guidance & Support
🟣weekly class Test
🟣Easy Documentation & Process
🟣Part Time job support in japan
🟣Pay after visa
🟣supporting by after graduation for job
🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹🔹
Guchi International Language Center pvt.ltd
📍Balaju-16, Machhapokhari
📞01-5913549
👩💻www.guchiintl.com
📧 [email protected]
31/12/2023
Happy New year to all student and Guchi family
あけまして おめでとうございます🍾
皆様のご健康とご多幸を心よりお祈りいたします。