15/08/2024
आज Tokyo Immigration बाट COE पाउनुहुने सबै विधार्थीहरूलाई हार्दिक बधाई छ। गन्तव्य यति मात्र हैन अझै बाकी छ। कोतोदामालाई माया र विश्वास गर्नुहुने सबै अभिभावक, विधार्थीहरु, शुभचिन्तक र एजेन्टलाई घेरै धेरै धन्यवाद छ।
कोतोदामा