भानोदय माध्यमिक विद्यालय बुढीगंगा नगरपालिका ५ नौबिस, बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • भानोदय माध्यमिक विद्यालय बुढीगंगा नगरपालिका ५ नौबिस, बाजुरा

भानोदय माध्यमिक विद्यालय बुढीगंगा नगरपालिका ५ नौबिस, बाजुरा Bhanodaya Secondary School, Budhiganga, 05 Bajura.

कक्षा ११ काे वार्षिक परीक्षा २०८३ काे नतिजा प्रकाशन सम्बन्धि सूचना !
05/06/2026

कक्षा ११ काे वार्षिक परीक्षा २०८३ काे नतिजा प्रकाशन सम्बन्धि सूचना !

यस श्री भानोदय माध्यमिक विद्यालय बुढीगङ्गा ५ नौबिस बाजुराबाट श्री मानपुर माध्यमिक विद्यालय राजापुर बर्दियामा सरुवा भई जा...
04/06/2026

यस श्री भानोदय माध्यमिक विद्यालय बुढीगङ्गा ५ नौबिस बाजुराबाट श्री मानपुर माध्यमिक विद्यालय राजापुर बर्दियामा सरुवा भई जानुभएका माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी विषय शिक्षक श्री चित्र बहादुर चौधरीको फेरि भेटौँला कार्यक्रम सम्पन्न । उहाँले विगत २०७३/१०/२० देखि अनवरत रूपमा एक कुशल, इमानदार, कर्तव्यनिष्ठ, जिम्मेवार, जवाफदेही, प्रेरक तथा असल शिक्षककाे रूपमा यस विद्यालयमा करिब साढे नाै वर्ष व्यतित गर्नुभएकाे छ । उहाँकाे अतुलनीय याेगदानप्रति नतमस्तक हुँदै विद्यालय परिवार निज शिक्षकलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै भावी जीवनकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्दछ ।

मिति २०८३/०२/१८ मा विश्व दुग्ध दिवस (world milk day) को अवसरमा प्राविधिक धार (पशु विज्ञान विषय) तर्फ कक्षा १० मा अध्ययनर...
02/06/2026

मिति २०८३/०२/१८ मा विश्व दुग्ध दिवस (world milk day) को अवसरमा प्राविधिक धार (पशु विज्ञान विषय) तर्फ कक्षा १० मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरू तथा सम्बन्धित विषय शिक्षकद्वारा सञ्चालित प्रयोगात्मक अभ्यास ।

परीक्षासम्बन्धी सूचना ।
02/06/2026

परीक्षासम्बन्धी सूचना ।

कक्षा 11 बिज्ञान संकाय प्रवेश परीक्षाको नतीजा प्रकाशन गरिएको सम्बन्धी सुचना
02/06/2026

कक्षा 11 बिज्ञान संकाय प्रवेश परीक्षाको नतीजा प्रकाशन गरिएको सम्बन्धी सुचना

मिति २०८३/०२/१३ मा गिफ्ट नेपाल, ग्रिनतारा नेपाल तथा बुढीगङ्गा नगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेग र भानाेदय मा.वि. ...
28/05/2026

मिति २०८३/०२/१३ मा गिफ्ट नेपाल, ग्रिनतारा नेपाल तथा बुढीगङ्गा नगरपालिकाकाे आर्थिक तथा प्राविधिक सहयाेग र भानाेदय मा.वि. काे आयाेजनामा महिनावारी स्वच्छता दिवस-२०२६ काे सुअवसरमा सञ्चालित नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ प्रथम स्थान हासिल गर्न सफल यस श्री भानाेदय माध्यमिक विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाईसहित उत्तराेत्तर प्रगतिकाे शुभकामना ।

TECSES Nepal को प्राविधिक सहयोग तथा यस भानोदय माध्यमिक विद्यालयको आयोजनामा मिति २०८३/०२/०८ देखि २०८३/०२/०९ सम्म सञ्चालित...
23/05/2026

TECSES Nepal को प्राविधिक सहयोग तथा यस भानोदय माध्यमिक विद्यालयको आयोजनामा मिति २०८३/०२/०८ देखि २०८३/०२/०९ सम्म सञ्चालित विद्यालय सुधार योजना निर्माण सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सम्पन्न ।

SEE ग्रेडवृद्वी परीक्षा अावेदन फाराम भर्ने सम्बन्धी सूचना !
20/05/2026

SEE ग्रेडवृद्वी परीक्षा अावेदन फाराम भर्ने सम्बन्धी सूचना !

स्टेशनरी सामग्रीकाे काेटेशन अाह्वान सम्बन्धी सूचना !
19/05/2026

स्टेशनरी सामग्रीकाे काेटेशन अाह्वान सम्बन्धी सूचना !

Address

Bajura
10600

Alerts

Be the first to know and let us send you an email when भानोदय माध्यमिक विद्यालय बुढीगंगा नगरपालिका ५ नौबिस, बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category