D.C.E 2080 batch of MTS

D.C.E 2080 batch of  MTS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from D.C.E 2080 batch of MTS, School, martadi bajura, Bajura.

14/09/2024

Diploma in ............. padne koi sathi ni aaj online xainan ta ylll
K gardai xou oh chorharu❤️😥🤞👷‍♂️👷‍♀️👷online aau guff garmna 😅😅😀

11/07/2024

👷👷Great opportunity for all the Students of Sudur Pachim and karnali Province To Study Diploma in 💝Civil Engineering And 🎉❣️Pre-Diploma in Civil Engineering in Our Own area with all the facilities with in the minimum fee. So we requested to all the students to choose our Malika Tec. Clz for build your better life 👷👷‍♀️👷‍♂️❣️Martadi,Bajura.

28/05/2024

करिब २३८ वर्षीय पारिवारिक एकतन्त्रिय राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य भई विसं जेठ १५ गतेका दिन नेपालमा गणतन्त्र स्थापना भयो। गणतन्त्र शब्द गण र तन्त्र मिलेर बनेको हुन्छ। जहाँ गण भन्नाले जनता र तन्त्र भन्नाले शासन व्यवस्था भन्ने बुझिन्छ। जनइच्छाको शासन व्यवस्थालाई गणतन्त्र भन्ने बुझ्ने गरिन्छ। आज नेपालको इतिहासमा जनताका छोरा सम्माननीय माननीय राष्ट्रपति मधेस मूलबाट पहिलोपटक डाक्टर राम मानव यादव निर्वाचित हुनुभयो। नेपालको सन्दर्भमा कहिले पनि महिलाले यो पदमा जाने कल्पना नगरेकाले यही गणतन्त्रका फलस्वरूप आज पहिलो पटकमा विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति निर्वाचित हुनुभयो। यो सम्पूर्ण देन गणतन्त्रको दिन हो।

चुलो चौकामा सीमित महिलाहरू राज्यको शीर्ष स्थानमा पुग्नेछन् भनेर केही दशक पहिलेसम्म कसैको पनि कल्पनामा थिएन । महिलाहरूलाई दोस्रो दर्जाको नागरिक ठानिने गरिएको थियो । शायद विश्वमै पहिलो मुलुक नेपाल हो, जहाँ राज्यका शीर्ष स्थानमा महिलाहरू पुग्न सफल भएका छन् । मुलुकमा महिला राष्ट्रपति छन् । केही वर्ष पहिलेसम्म महिला नै सर्वोच्च अदालतमा मुख्य न्यायाधीश थिइन्
हरूवा, चरुवा र कमलरी भएर काम गर्न बाध्य पारिएका सीमान्तकृत समुदायबाट ठुलो सङ्ख्यामा प्रतिनिधिहरू राज्यको महत्त्वपूर्ण ओहदामा पुग्नेछन् भनेर पनि मानिसहरूले कल्पना गरेका थिएनन् । यी सबैबाट स्पष्ट हुन्छ कि महिला अधिकार र महिला जागरणको क्षेत्रमा नेपाल विश्वमै अब्बल छ । थप अधिकार प्राप्तिको लागि र राज्यका विभिन्न निकायमा ५० प्रतिशत महिला आरक्षणका लागि महिलाहरूको संघर्ष जारी छ।

पञ्चायत कालमा मात्रै होइन, बहुदल कालमा पनि मधेसलाई नेपाल नै नठान्ने र मधेसवासीहरूलाई नेपाली नै नमान्ने प्रवृत्ति जब्बर थियो । अब त्यो स्थितिको अन्त भएको छ । मधेसीलाई नेपाली नठान्ने प्रवृत्तिमाथि जबरजस्त प्रहार भएको छ । इतिहासमा पहिलो पटक मधेसपुत्र डा रामवरण यादव राष्ट्रपति बन्न पुगे ।💖🙏💝

Helpful for knowledge 👷‍♂️👷‍♂️
26/05/2024

Helpful for knowledge 👷‍♂️👷‍♂️

Address

Martadi Bajura
Bajura

Website

Alerts

Be the first to know and let us send you an email when D.C.E 2080 batch of MTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category