खापर देवस्थली मा.वि खप्तड छेडेदह-४बाजुरा

  • Home
  • Nepal
  • Bajura
  • खापर देवस्थली मा.वि खप्तड छेडेदह-४बाजुरा

खापर देवस्थली मा.वि खप्तड छेडेदह-४बाजुरा 123456

SEE ग्रेडवृद्धि (पूरक) परीक्षा, २०८२ काे लागि निर्धारण गरिएका परीक्षा केन्द्रहरु, बाजुरा ।
05/06/2026

SEE ग्रेडवृद्धि (पूरक) परीक्षा, २०८२ काे लागि निर्धारण गरिएका परीक्षा केन्द्रहरु, बाजुरा ।

कक्षा ११ को नतिजा प्रकाशन
03/06/2026

कक्षा ११ को नतिजा प्रकाशन

20/05/2026
हार्दिक श्रद्धाञ्जली
20/05/2026

हार्दिक श्रद्धाञ्जली

युवा रेडक्रस सर्कल र विपद व्यवस्थापन समितिको त्रैमासिक समीक्षा
15/05/2026

युवा रेडक्रस सर्कल र विपद व्यवस्थापन समितिको त्रैमासिक समीक्षा

कक्षा ११ को आवेदन फाराम तथा परीक्षा सम्बन्धी सूचना
14/05/2026

कक्षा ११ को आवेदन फाराम तथा परीक्षा सम्बन्धी सूचना

एस.ई.ई परीक्षा दिने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।तपाईंहरूले गरेको मेहनतको फल पाउने समय आएको छ। आत...
01/04/2026

एस.ई.ई परीक्षा दिने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।तपाईंहरूले गरेको मेहनतको फल पाउने समय आएको छ। आत्मविश्वासका साथ, शान्त मनले परीक्षा दिनुहोस् र सफलता अबश्य मिल्ने छ ।

खप्तड छेडेदह गाउँपालिका स्तरीय वार्षिक परीक्षा २०८२ सालको श्री खापर देवस्थली माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्र...
26/03/2026

खप्तड छेडेदह गाउँपालिका स्तरीय वार्षिक परीक्षा २०८२ सालको श्री खापर देवस्थली माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष श्री वीरबहादुर खातीको ससम्मान विदाई गरियो ।

कक्षा १०का विद्यार्थीहरूको फेरि भेटौला तथ शुभकामना कार्यक्रम २०८२
17/03/2026

कक्षा १०का विद्यार्थीहरूको फेरि भेटौला तथ शुभकामना कार्यक्रम २०८२

दोस्रो त्रैमासिक परीक्षा परीक्षाफल विश्लेषण कार्यक्रम मिति २०८२ फागुन १ गते शुक्रबार
14/02/2026

दोस्रो त्रैमासिक परीक्षा परीक्षाफल विश्लेषण कार्यक्रम मिति २०८२ फागुन १ गते शुक्रबार

Address

Khaptad Chhedaha
Bajura
001

Website

Alerts

Be the first to know and let us send you an email when खापर देवस्थली मा.वि खप्तड छेडेदह-४बाजुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category