03/05/2026
बझाङ जिल्लाबाट संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननीय Ain Mahar लाई स्वागत कार्यक्रम सत्यवादी माध्यमिक विद्यालय भाेपुर, बझाङ ।
All the information regarding education, activities of Satyavadi Secondary School,
03/05/2026
बझाङ जिल्लाबाट संघीय प्रतिनिधि सभा सदस्यमा निर्वाचित माननीय Ain Mahar लाई स्वागत कार्यक्रम सत्यवादी माध्यमिक विद्यालय भाेपुर, बझाङ ।
28/04/2026
भर्ना सम्बन्धि सूचना ।
28/04/2026
भर्ना खुल्यो । भर्ना खुल्याे ।
23/04/2026
कक्षा ४-९सम्मकाे ग्रेड वृद्धि परीक्षा भाेली ११ बजेबाट हुने ।
17/01/2026
Big thanks to P R A T I K ツ, Xatri Niku, Asmita Khadka Kunwar, Suman Joshi, Bijaya Joshi, एकल यात्री, ケピ ウパディヤイ, Sæmit See
for all of your support! Congrats for being top fans on a streak 🔥!
16/01/2026
School foundation stone laying ceremony of satyavadi secondary school Bhopur, Bajhang.
02/09/2025
पोर्चुगलमा रहनुभएका जयपृथ्वी नगरपालिका वडा नम्वर -३ का विकास खड्काले सत्यवादी मा.वि भोपुरको छात्राबास रहेका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई सहयोग कार्यक्रम !
03/07/2025
सूचना ।
02/07/2025
नतिजा प्रकाशन गरिएको बारे ।
28/06/2025
२०८१ सालमा सत्यवादी मा.वि भोपुरबाट माध्यामिक शिक्षा परीक्षा (SEE) मा सहभागी भइ सफल हुनुहुने सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई! तथा उत्तोरउत्तर प्रगतिको कामना गर्दछौ ।
यस नतिजाका लागि अहोरात्र खटिनुहुने आदरणीय गुरुवर्ग, प्रिय विद्यार्थी भाइबहिनीहरु, अभिभावक ज्यूहरु, वि.व्य.स., शि.अ.सं. का पदाधिकारी ज्यूहरु एवं हाम्रा सम्पुर्ण शुभचिन्तक महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
विद्यालय प्रशासन
सत्यवादी मा.वि भोपुर बझांग
21/06/2025
अभिभावक भेला २०८२ मा संकलन गरिएका केही तस्बिरहरू ।
| Monday | 07:00 - 17:00 |
| Tuesday | 07:00 - 17:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 07:00 - 17:00 |
| Friday | 07:00 - 17:00 |
| Sunday | 06:30 - 17:00 |