सुर्मा सरोवर पर्यटन प्रवर्द्धन

सुर्मा सरोवर पर्यटन प्रवर्द्धन

Share

welcome to my official page

13/12/2025

GOOD MORNING
बझाङ जिल्ला सुर्मा गाउँपालिका सुर्मा सरोवरमा पर्ने सुनी पाटनबाट देखिने मनमोहक दृश्य।

17/11/2025

यो हो टाडेमाडे झर्ना जुन बझाङ जिल्ला सुर्मा गाउँपालिकामा अवस्थित छ। यो झर्ना समुन्द्र सतहदेखि करिब ५०० मिटर सम्म रहेको छ
Aaditya Bohara

08/09/2025

२०८२/०५/२३ गते काठमाडौमा भएको Zen Z आन्दोलनमा मृत्यु हुनु भएका मृतक प्रति हार्दिक श्रदानजली तथा घाइतेप्रती शिघ्र स्वास्थ्य लाभको कामना।😭😭😭😭
हत्यारा सरकार मुर्दावाद।

Want your school to be the top-listed School/college in Bajhang?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Surma Bajhang
Bajhang