17/06/2025
13th SEE-batch 2081
शिक्षा जीवनको तयारी होइन जीवन हो।
17/06/2025
13th SEE-batch 2081
Musical PT
केदारस्यूँ गाउँपालिकाको रास्ट्रपति रनिङ सिल्ड 2081
21/01/2025
अन्तर माध्यमिक विद्यालय स्तरीय केदारस्यूँ गाउँपालिका को रास्ट्रपति रनिङ सिल्ड-2081
14/01/2025
SEE routine 2081
29/12/2024
Second terminal examination 2081
24/09/2024
यस विध्यालयको ३२ औं वार्षिकोत्सब-2081 (2081 असोज 6 गते र 7 गतेको केही तस्बिरहरु
11/08/2024
08/08/2024
यस विद्यालयबाट 2080 सालको SEE परीक्षामा उत्कृष्ट उत्कृष्ट नतिजा लगत्तै CTEVT ले लगेको वर्गिकृत छात्रवृद्धी (Free-Scholarship) को परीक्षामा भाइ मुकेश धामीले सामान्य चिकित्सा(डिप्लोमा तह), बहिनी सुधारा धामीले सिभिल इन्जिनियरिङ (डिप्लोमा तह र प्रि-डिप्लोमा तह दुबै तर्फ), भाइ खडक धामीले कम्प्युटर इन्जिनियरिङ (प्रि-डिप्लोमा तह), बहिनी मनिषा धामीले सिभिल इन्जिनियरिङ (डिप्लोमा तह) र बहिनी रितु धामीले सामान्य आयुर्वेद चिकित्सामा नाम निकाल्न सफल भएकोमा विद्यालय परिवार गर्वान्दित भएको छ। विद्यालय परिवार भाइ बहिनीहरुको प्रगतिको लागि स-धन्यवाद सहित हार्दिक बधाइ ज्ञापन गर्दछ। साथै भाइ बहिनीहरुको उज्ज्वल भविस्यको कामना गर्दछ।
02/07/2024
27/06/2024
Huge congratulations to our dear students for getting 86% good result in SEE level examination-2080
21/04/2024
Class-12 Exam Schedule-2081
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 14:00 |
| Sunday | 09:00 - 17:00 |