शिक्षा सरोकार

शिक्षा सरोकार

Share

शिक्षा नै जिवनको ज्योति हो ।
✍️ आउनुहोस्, शिक्षा सुधार र समाज सशक्तिकरणमा हातेमालो गरौं।

Photos from शिक्षा सरोकार's post 12/08/2026

आजको गोरखापत्रमा प्रकाशित लोक सेवा विशेष सामग्री

Photos from शिक्षा सरोकार's post 05/08/2026

शिक्षकहरुको मर्यादाक्रम तोकिएर राजपत्रमा प्रकाशन !!

05/08/2026
Photos from शिक्षा सरोकार's post 05/08/2026

आजको गोरखापत्रको लोकसेवा सामग्री।

Photos from शिक्षा सरोकार's post 20/07/2026

🏆 फिफा विश्वकप २०२६:
**********************
🏆 विश्वकप विजेता: स्पेन (१६ वर्षपछि दोस्रो पटक विश्वकप उपाधि)
🥇 गोल्डेन बल: रोड्री (स्पेन)
🥈 सिल्भर बल: लियोनल मेस्सी (अर्जेन्टिना)
🥉 ब्रोन्ज बल: किलियन एम्बाप्पे (फ्रान्स)
⚽ गोल्डेन बुट: किलियन एम्बाप्पे (फ्रान्स) – १० गोल
🧤 गोल्डेन ग्लोभ: उनाई सिमोन (स्पेन)
🌟 उत्कृष्ट युवा खेलाडी: पाउ कुबार्सी (स्पेन)

फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।

Photos from बिरही's post 18/07/2026
18/07/2026

राष्ट्रिय किताबखाना (शिक्षक) मा आफ्नो विवरण के कस्तो रहेको छ ।
Q.N.कसरी सच्याउने ? ➡️रास्ट्रीयकिताबखानामा गयर
Q.N.मेरो login हुदैन्➡️ system मा upgrade हुदैछ होला

https://app.stro.gov.np

P*S LOGIN मा जाने
user name : sit roll number राख्ने
Password : आफ्नो नामको सुरुका तीन अक्षर capital मा र sit roll number पनि साथ मा लेखेर login गर्ने

18/07/2026

शिक्षकले सम्पत्ति विवरण बुझाउने फाराम राख्ने खामको नमुना !
゚viralシ

Want your school to be the top-listed School/college in Bajhang?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bungal
Bajhang