Sunikot Secondary School - SSS,Bajhang

Sunikot  Secondary School - SSS,Bajhang

Share

Government school

17/04/2026
Photos from Sunikot  Secondary School - SSS,Bajhang's post 13/07/2023

शैक्षिक शत्र २०८०/०८१ मा डिप्लोमा तहको पूर्ण शूल्कीय तर्फकाे प्रवेश परीक्षा संचालनका लागि आवेदन फाराम भर्ने सम्बन्धी सूचना !
#१ फाराम वितरण:२०८० असार २९ गते देखि
#२ फाराम बुझाउने अन्तिम मिति: २०८० श्रावण १२ सम्म
https://itms.ctevt.org.np:5580/notices

09/07/2023

Total GPA 1.6 ल्याउनु भएको छ भने Class 11 मा Science लगायत जुन सुकै subject लिएर पनि पढ्न पाउनु हुनेछ।

08/07/2023

दुर्गम र सरकारी विद्यालय पढेका विद्यार्थीहरुलाई छात्रवृत्ति को अवसर।

Schoolarship For SEE Students with Free Hostel/Food facility in Kathmandu Valley: We announce scholarship programme for 30 students for grade 11 & 12 with coverage of lodging, fooding & college fees in collaboration with 100 Group sponsored by Sowers Action Nepal & HK. All the needy & talented students can apply for it now. ❤️

Apply/Detail:- https://tinyurl.com/yjc8jdmk
or call: 9848406409 /9808068870

08/07/2023

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा (एसईई) पुरक (ग्रेडबृद्धि) परीक्षा को समय तालिका (साउन २६ र २७) सार्वजनिक गरेको छ।

08/07/2023

काठमाडौं महानगरपालिका भित्रका कलेजहरुमा पढ्न चाहने विद्यार्थीहरुलाई छात्रवृत्ति को अवसर।

06/07/2023

नयाँ निर्णय केही भएन भने गत वर्षको यो सूचना अनुसार SEE मा कम्तीमा 1.6 GPA ल्याउनेले कक्षा ११ मा जुनसुकै विषय लिएर पढ्न पाउनेछन् । तर केहि कलेजहरुले आफ्नो फरकै नितिनियम बनाएर भर्ना लिने हुदा आफ्नो रोजाईको कलेज पाउन केहि समस्या देखिन्छ।

06/07/2023

SEE को नतिजा प्रकाशित भएको छ।

03/09/2022

कक्षा 12 को ग्रेड वृद्धि परीक्षा सम्बन्धी सूचना!

02/08/2022

'विद्यार्थी फेल हुनु भनेको शिक्षक फेल हुनु हो। पठन बिधि र सिकाइ पद्धति फेल हुनु हो।' :- कटक मल्ल

खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको सही समाधान निकाल्न सक्दैन ? यसको समीक्षा हुनुपर्छ । तर हाम्रो शिक्षामा यसबारे न विमर्श हुन्छ, न समीक्षा नै । बरु असफलताको सम्पूर्ण दोष विद्यार्थीको थाप्लोमा थोपर्ने प्रवृत्ति छ । अनि हामी आफ्नो कमजोरी ढाकछोप गरेर विद्यार्थीलाई भनिरहेका हुन्छौं, ‘तिमी कमजोर छौं । तिमी फेलर हौ ।’ सबै विद्यार्थी एकसमान हुँदैनन् । कुनै पनि कुरा सुन्ने, बुझ्ने र ग्रहण गर्ने क्षमता एकनास हुदैन । तर हामी कक्षाकोठामा सबैलाई एकै ढर्राले पाठ पढाउँछौं । हामीले पढाएको पाठ उनीहरुले कसरी बुझे, कति बुझे ? यही कुरा जान्न परीक्षा लिइन्छ । परीक्षाको नतिजालाई हेरेर हामीले विद्यार्थीको वर्गीकरण गरिदिन्छौं, फलानो जान्ने, फलानो औसत अनि फलानो कमजोर । त्यसैले एउटा बच्चा ‘फेल’ हुनु भनेको सिकाइ पद्धतिनै असफल हुनु हो।

Want your school to be the top-listed School/college in Bajhang?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bajhang
Bajhang