Shree Tripureshwor Secondary School, Patan-05, Baitadi

Shree Tripureshwor Secondary School, Patan-05, Baitadi

Share

हाम्रो बिद्यालय बैतडी जिल्ला, पाटन नगरपालीका वडा नं ५, द्वाँ कुलडाको बिचमा अवस्थित छ।

Photos from Shree Tripureshwor Secondary School, Patan-05, Baitadi's post 19/06/2026

श्री त्रिपुरेश्वर मा.वि
(कक्षा 12 को परिक्षाफल 2082 )
22 जनामा 2 जना अनुपस्थित 16 जना सफल हुनुभएको छ । विद्यालय परिवारको तर्फबाट सबै जना भाईबहिनिहरुलाई बधाई व्यक्त गर्दछौ ।

21/05/2026

श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय
पाटन न. पा. ५ द्वाँ, कुलडा ,बैतडी
मिति– २०८३/०२/०६
सूचना ! सूचना !! सूचना !!!
विषय :- उपस्थित भइ दिने बारे ।
उपरोक्त विषय सम्बन्धमा यस श्री त्रिपुरेश्वर मा. वि. द्वाँ कुलडा विद्यालयको वि.व्य.स. समितिको समय अवधि समाप्त भएकोले नयाँ वि.व्य.स समिति गठन गर्नु पर्ने हुँदा अभिभावकभेला तपशिलको मिति, समय र स्थानमा बस्ने भएकोले पत्र पठाई सकिएको कुनै कारण वस पत्र नपुगेमा सम्पूर्ण अभिभावक, बुद्धिजिवी, समाजसेवी, शिक्षाप्रेमी सरोकारवाला सबैले यसै सूचनालाई आधार मानी उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति :- २०८३/०२/०८ गते
समय :- बिहान ०८ बजेदेखि
स्थान :- विद्यालय प्राङ्गण
राम सिंह बोहरा
(प्रधानाध्यापक )

Photos from Shree Tripureshwor Secondary School, Patan-05, Baitadi's post 18/05/2026

सूचना !! सूचना !!! सूचना !!!!
विषय :- उपस्थित भई दिने बारे ।
उपरोक्त विषय सम्बन्धमा यस श्री त्रिपुरेश्वर मा. वि.द्वाँ, कुलडा विद्यालयको वि.व्य.स. समितिको समय अवधि समाप्त भएकोले नयाँ वि.व्य.स.समिति गठन गर्नु पर्ने हुँदा अभिभावक भेला तपशिलको मिति, समय र स्थानमा बस्ने भएकोले सम्पूर्ण अभिभावक,बुद्धिजीवी,समाजसेवी, शिक्षाप्रेमी सरोकारवाला सबैको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
तपशिल
मिति :- २०८३/०२/०८गते
समय :- बिहान ८:०० बजेदेखि
स्थान :- विद्यालय प्राङ्गण

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baitadi
10200

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00