06/05/2026
Admission Open for new academic year 2083
MJC Academy,one of the oldest boarding school of the district
06/05/2026
Admission Open for new academic year 2083
03/04/2026
नतिजा प्रकाशन सम्बन्धी सूचना ।। नतिजा हेर्न दिईएको लिंक खोल्नुहोस् ।
https://script.google.com/macros/s/AKfycbyvsmNOQs4_jIGGyXfFJQoF_XY_ixo59p3NHLb0yMvhr2yvNsMWgMPVemSSGcK7-o8w/exec
New Government Plan: नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने तयारी गरेको छ भने उनीहरूलाई मनोवैज्ञनिक असर र दवाव नपर्ने खालको मूल्याइन प्रणालीबारे विकल्प तयार गर्ने पनि भनेको छ!
05/02/2026
Notice! Notice! Notice!
21/01/2026
Notice! Notice! Notice!
Grasp the Event
17/11/2025
18/09/2025
सूचना! सूचना! सूचना!
दशरथ चन्द नगरपालिका शिक्षा ,युवा तथा खेककुद शाखाले जारी गरेको सुचना बमोजिम भोलि 2082/5/29 गतेदेखि बिद्यालय नियमित रुपमा सन्चालन हुने ब्यहोरा सम्पुर्ण शिक्षक कर्मचारी , बिध्यार्थी ,अभिभावकका साथै सरोकारवाला सम्पुर्णलाई जानकारीका लागि अनुरोध गरिन्छ।
गुरुपूर्णिमाको यस पावन अवसरमा ज्ञान, संस्कार, र प्रेरणाका स्रोत महान गुरुहरुमा प्रणाम एवं हार्दिक मंगलमय शुभकामना ! गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः