14/04/2026
Shree Bhumiraj Secondary School, Dahatal
Official page It is official page of Shree Bhumiraj Secondary School, Purchaudi, Dahatal, Baitadi, Nepal. The school is located in Kuwakot VDC 4 Bhukadi.
It is established on Falgun 11, 2033 B.S. On the name of this other pages also created but they are not authentic. This page is handled by Navin Prasad Pant, an English teacher and a computer tutor.
14/04/2026
10/04/2026
श्री भुमिराज मा वि दहतालको कक्षा १ देखि ९ सम्मको २०८२ सालको बार्सिक परिक्षाको परिक्षाफल प्रकाशित गरि टाँस गरिएको सूचना।
07/04/2025
श्री भुमिराज मा.बि. दहतालबाट आधारभुत तह कक्षा ८ को बार्सिक परिक्षामा सहभागी ५९ मध्ये ४३ जना उत्तीर्ण भएको जान्कारी गरिन्छ ।
30/03/2025
२०८२ सालको बिद्यार्थी भर्ना तथा बिधालय संचालन सम्बन्धि सुचना ।
30/03/2025
भुमिराज मा.बि. दहतालको २०८१ सालको बार्सिक परिक्षाको नतिजा
29/03/2025
बार्सिक परिक्षाफल प्रकाशित गर्ने सम्बन्धि सूचना
02/11/2023
करारमा शिक्षक भर्ना सम्बन्धि सूचना
13/09/2023
पुर्व सभामुख एवम निवर्तमान संविधान सभा सदस्यको हृदय घातका कारण भएको निधनप्रती एक दिन नेपाल सरकारले बिदाको घोषणा गरेको सूचना ।
16/04/2023
नयाँ वर्ष २०८० को बिद्यार्थी भर्ना अभियान बैशाख ५ गते देखि
श्री भुमिराज मा.वि.दहतालले २०८० का लागि नयाँ बिद्यार्थी अभियान २०८०बैशाख ५गते बिहान ७ बजे देखि १५ गते सम्म संचालन गरिने भएकाले आफ्ना नानीबाबुहरुकोलागि आवश्यक पर्ने
तोकिएको पोसाक ,जन्मदर्ता प्रमाणपत्र लगायत अन्य प्रमाणपत्र हरुकासाथ अभिभावक साथमा लिइ आउनुहुन सबैको जानकारिका लागि यो सार्वजनिक सुचना जारी गरिन्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Purchaudi
Baitadi
095