Shree Shivling Secondary School Bagar Dhauladi, Baitadi

Shree Shivling Secondary School Bagar Dhauladi, Baitadi

Share

Shree Shivling Secondary School located in Sigas RM 02 Baitadi

20/12/2025

चार कोठे भवनको लागि निर्माणकार्य सुरु!

02/12/2025

धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका विद्यार्थी देबकी धामी चौथो मिनी जुनियर राष्ट्रिय उसु प्रतियोगिता तथा दोस्रो विद्यालय स्तरीय दौड, नृत्य एवं वक्तृत्वकला प्रतियोगितामा ५ किलोमिटर दाैडतर्फ प्रथम हुन सफल भएको छ।

26/11/2025

Shree Shivling Secondary School Bagar Dhauladi, Baitadi 🙏

Photos from Shree Shivling Secondary School Bagar Dhauladi, Baitadi's post 03/11/2025

Good morning!

13/07/2025

यश विद्यालयकाका प्रधानाध्यापक देव सिंह बोहराज्युलाई जन्मदिनको लाखौंलाख शुभकामना ! श्री सिगास महाप्रभुले सदैव रक्षा गरुन ! यहाँको जय होस ।

21/06/2025

Dev Singh Bohara : आर्थिक वर्ष २०८२ सालको सु.प सरकारको सहयोगमा र सिगास गाउँ कार्यपालिका को बिशेष पहलमा यस श्री शिवलिङ्ग मा वि बगर धौलडि लाई चार कोठे भवनको निर्माण का लागि बजेट विनियोजना भएकोमा सरोकारवाला निकाय लाई विशेष धन्यबाद ज्ञापन गर्दछौं ।

13/06/2025

:१५ औँ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा ३००० मिटर दौडमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै यस बिध्यालयकि खेलाडी देवकी धामी गत वर्ष झै यो बर्ष पनि प्रथम,प्रदेश स्तरीय दौड मा देबकी को दुई बर्षको जित हो यो उत्कृष्ट प्रतिभा/क्षमता को लाई हार्दिक बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना व्यक्त गर्दछौ ।

08/06/2025

:We would like to congratulate the school on its success in representing Baitadi in the district-level President's Running Shield and winning a hat-trick of gold medals this year as well, just like last year, and wish you a bright future.

Photos from Shree Shivling Secondary School Bagar Dhauladi, Baitadi's post 06/06/2025

शुक्रबारे कार्यक्रममा आज सदनात्मक वक्तृत्वकला!

28/05/2025

सूचना ! सूचना !! सूचना !!!
शिक्षक आवश्यकता सम्बन्धि सूचना ।

01/05/2025

सुचना सुचना सुचना
सम्पूर्ण अभिभावक तथा बिध्यार्थीमा नमस्कार
नेपालको शैक्षिक इतिहासमा अग्रगामी शिक्षा ऐन जारी गर्न नेपाल सरकारलाई दबाब दिन नेपाल शिक्षक महासंघ केन्द्रीय समितिले सन्चालन गरेको शैक्षिक आन्दोलनको कारण नयाँ शैक्षिक सत्रको बिधार्थी भर्ना लगायत अन्य बिबिध दैनिक पठनपाठनका कार्यक्रमहरु प्रभावित हुन गएकोमा क्षमा माग्दै यस क्ष्रि शिवलिङ्ग मा बि बगर धौलाडिमा कार्यरत सबै शिक्षक कर्मचारीहरुले मिति 2082/01/19 गतेबाट बिधालयमा बिहान 8 बजे उपस्थित भइ बिधार्थी भर्ना पाठ्यपुस्तक वितरण लगायत अन्य बिबिध क्रियाकलाप नियमित रुपले सन्चालन गरिने बेहोरा जानकारी गरिनुका साथै सेवा क्षेत्र भित्रका सम्पुर्ण अभिभावक ज्युहरुले आफ्ना छोराछोरीहरुलाइ भर्ना कार्यमा सहयोग गरिदिन अनुरोध गरिन्छ।
प्र अ देब सिंह बोहरा

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sigas-02 Baitadi
Baitadi
10200

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00