06/04/2025
श्री अर्जुन मा. बि. सिगास २ गाँजरी,बैतडीका शिक्षक, कर्मचारीले शिक्षक महासंघ आन्दोलन परिचालन समिति बैतडीलाई बुझाएको सहयोग रकमकाे बिबरण ।
श्री अर्जुन उच्च माध्यमिक बिद्यालयमा पढ्नु भएका हाम्रा सबैजनाको लागि खोलिएको पेज हो।
06/04/2025
श्री अर्जुन मा. बि. सिगास २ गाँजरी,बैतडीका शिक्षक, कर्मचारीले शिक्षक महासंघ आन्दोलन परिचालन समिति बैतडीलाई बुझाएको सहयोग रकमकाे बिबरण ।
16/05/2024
कक्षा ११ काे समय तालिका सम्बन्धि सूचना !
सिगास गाउँपालिकाको वडा नं.०२ को गाँजरीमा रहेको अर्जुन माविमा आज अभिभावकहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको छ|शिक्षक, विव्यस अध्यक्ष र अभिभावकहरुका बिचआज बिद्यालयका विविध पक्षहरुका बिषयमा अन्तरक्रिया गरिएको हो|
30/06/2023
यस अर्जुन मावि सिगास गाउपालिका वाड २ गाँजरि बैतडी मा कक्षा ९/१० का कृषि प्राबिधिक बिद्यार्थी र सरहरु ले धान दिवस सफलता पुर्बक मनाइयो !
"जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि" भन्ने मूल नाराका साथ मनाउन लागिएको २० औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सवको अवसरमा सम्पूर्ण कृषि उधमी तथा व्यसायीहरुमा हार्दिक शुभकामना।
20/06/2023
कक्षा ११काे नतिजा प्रकाशन
27/05/2023
अर्जुन मा.बि र सिगास क्याम्पस का हाम्रा शिक्षक (गुरु) Bahadur Dhami NB सर को विदाई कार्यक्रम झलक तस्बिरहरु। ❤️🙏
20/05/2023
कक्षा ११काे वार्षिक परीक्षाकाे समय तालिका सम्बन्धि सूचना !
11/04/2023
भर्ना खुल्यो!भर्ना खुल्यो!!भर्ना खुल्यो!!! Shree Arjuna Higher Secondary School Gajari Sigas02 Baitadi
31/03/2023
श्री अर्जुन मा.वि. गाँजरीमा रहेको SEE परीक्षा केन्द्र को पूर्ण रुपमा तयारी भएको छ। अर्जुन मा.वि.मा ९ वटा विधालयका छात्र-१५७ र छात्रा-१४८ गरी जम्मा ३०५ जना परीक्षार्थीहरू छन्|सम्पूर्ण बिद्यार्थी भाई बहिनीहरु लाई परिक्षा सफलताको शुभकामना|🎉💐
16/02/2023
सिगास गाउँपालिकामा चलिरहेको छैटौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आज भलिबल प्रतियोगिताको छात्रा तर्फ अर्जुन मावि गाँजरीले प्रथम स्थान,भुमिराज मावि थालाले द्वितिय स्थान र भुवनेश्वरी मावि खैरकोटले तृतिय स्थान प्राप्त गरेको छ।
15/02/2023
सिगास गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ हाम्रो श्री अर्जुन मा .वि . गाँजरी वडा नं २ मा भइरहेको छ। #02