19/04/2025
खुसीको खबर!
तपाईंका बाबु नानीको भविष्य सुरक्षित गर्ने अवसर फेरि एक पटक आएको छ!
हामीकहाँ निःशुल्क नामांकन जारी छ।
शिक्षा सबैको अधिकार हो — अब ढिला नगरौं।
तपाईंका साना नानीहरूलाई उज्ज्वल भविष्य तर्फ अघि बढाउने यो सुनौलो मौका नछुटाउनुहोस्।
आजै सम्पर्क गर्नुहोस् र भर्ना गराउनुहोस्!
The Stanford Academy
Garuda -4 , Rautahat
9844956632 / 9821834172
शिक्षा, अनुशासन र भविष्य निर्माणको विश्वासिलो केन्द्र।