Shine Loksewa

Shine Loksewa Useful Page for Loksewa Aspirants
[email protected]

विज्ञापन नेपाल खानेपानी संस्थानमा
19/04/2026

विज्ञापन नेपाल खानेपानी संस्थानमा

सिभिल इन्जिनियर रा प तृतीय सङ्घीय लोकसेवाको एक्जाममा आज सोधेका प्रश्नपत्रहरू, हामीलाई आज एक्जाम दिनुभएका साथीहरुले सम्झन...
22/03/2026

सिभिल इन्जिनियर रा प तृतीय सङ्घीय लोकसेवाको एक्जाममा आज सोधेका प्रश्नपत्रहरू, हामीलाई आज एक्जाम दिनुभएका साथीहरुले सम्झनाका आधारमा पठाउनुभएको प्रश्नहरू राखेका छौँ।
तपाईँहरूलाई पनि त्यही प्रश्नहरू याद छ भने कमेन्टमा लेख्नुहोला। धन्यवाद।

स्थानीय सेवा अन्तर्गत निम्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फ सहायकस्तर पाँचौ तहका पदहरुको खुला तथा समावेशी प्रत...
16/01/2026

स्थानीय सेवा अन्तर्गत निम्न सेवा समूहका अप्राविधिक तथा प्राविधिक तर्फ सहायकस्तर पाँचौ तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

आज प्रकाशित 𝐍𝐄𝐀 , 𝐂𝐢𝐯𝐢𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 र 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐚𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 सातौ तह को बिज्ञापन - 𝟐𝟎𝟖𝟐/𝟎𝟗/𝟏𝟖𝐂𝐢𝐯𝐢𝐥 : 𝐎𝐩𝐞𝐧- 𝟔 , 𝐓𝐨𝐭𝐚𝐥-𝟏𝟎 ...
02/01/2026

आज प्रकाशित 𝐍𝐄𝐀 , 𝐂𝐢𝐯𝐢𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 र 𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐚𝐥 𝐄𝐧𝐠𝐢𝐧𝐞𝐞𝐫𝐢𝐧𝐠 सातौ तह को बिज्ञापन - 𝟐𝟎𝟖𝟐/𝟎𝟗/𝟏𝟖

𝐂𝐢𝐯𝐢𝐥 : 𝐎𝐩𝐞𝐧- 𝟔 , 𝐓𝐨𝐭𝐚𝐥-𝟏𝟎 𝐬𝐞𝐚𝐭
𝐄𝐥𝐞𝐜𝐭𝐫𝐢𝐜𝐚𝐥 : 𝐎𝐩𝐞𝐧- 𝟒𝟏 , 𝐓𝐨𝐭𝐚𝐥-𝟕𝟓 𝐬𝐞𝐚𝐭

प्रदेश लोक सेवा आयोगकोशी प्रदेश, विराटनगरविषयः सामान्य विषयपूर्णाङ्क: १००स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फ स्थ...
02/01/2026

प्रदेश लोक सेवा आयोग

कोशी प्रदेश, विराटनगर

विषयः सामान्य विषय

पूर्णाङ्क: १००

स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिक तर्फ स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, अधिकृतस्तर सात तह, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

प्रदेश लोक सेवा आयोगलुम्बिनी प्रदेश, बुटवल ।प्रकाशन मितिः २०८२/०९/११प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत ...
26/12/2025

प्रदेश लोक सेवा आयोग

लुम्बिनी प्रदेश, बुटवल ।

प्रकाशन मितिः २०८२/०९/११

प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका (अप्राविधिक प्राविधिक) पदहरूको अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन

लोक सेवा आयोगकाठमाडौं उपत्यका खानेपानी लिमिटेड, प्राविधिक, सिभिल, सातौं, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्...
23/12/2025

लोक सेवा आयोग
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, प्राविधिक, सिभिल, सातौं, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा
पत्र: द्वितीय
२०८२/०९/०८

प्रदेश लोक सेवा आयोगगण्डकी प्रदेशस्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सातौं तह, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिख...
21/12/2025

प्रदेश लोक सेवा आयोग

गण्डकी प्रदेश

स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सातौं तह, इन्जिनियर पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा

परीक्षा मितिः २०८२/०९/०५

आज खुलेको  मधेश प्रदेश, स्थानीय सरकारी सेवा, अधिकृतस्तर सातौं तह (प्राविधिक)
16/12/2025

आज खुलेको मधेश प्रदेश, स्थानीय सरकारी सेवा, अधिकृतस्तर सातौं तह (प्राविधिक)

कोशी प्रदेश स्थानीय सरकारी सेवा पाँचौ तह(अप्राविधिक/प्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️...लौ तयारीमा जु...
15/12/2025

कोशी प्रदेश स्थानीय सरकारी सेवा पाँचौ तह(अप्राविधिक/प्राविधिक) का पदमा भारी संख्यामा विज्ञापन खुल्यो।🙏❣️...लौ तयारीमा जुटौ!

Inspiration 🫂❤️ आत्मविश्वास भएपछि सबै कुरा जितिन्छ 🙏❤️Congratulations Manu kumar Baitha : उहाले 14th and 15th attempt मा...
13/12/2025

Inspiration 🫂❤️ आत्मविश्वास भएपछि सबै कुरा जितिन्छ 🙏❤️
Congratulations Manu kumar Baitha :
उहाले 14th and 15th attempt मा नाम निकाल्नु भएको छ !!

1.Gandaki 5th -2078[fail]
2.Bagmati-4th -2078 [ fail]
3.Karnali 4th -2079[fail]
4.karnali 5th -2079[fail]
5.sangh 5th -2079[baikalpik]
6.bagmati 5th -2079[fail]
7.koshi 5th -2079[asthayi suchi]
8.lumbini 5th -2079[fail]
9.karnali -4th -2080[sifarish]
10.Caan 5th -2080[fail]
11.Nepal oil Nigam 5th -2079[fail]
12.bagmati-5th 2080 [fail ]
13.sangh 2080 -5th [baikalpik]
14.Gandaki -5th 2081[ sifarish]
15.sangh 5th 2081 [sifasrish]
NEVER LOOSE HOPE ❤️

Address

KATHMANDU
Bagmati Province

Alerts

Be the first to know and let us send you an email when Shine Loksewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shine Loksewa:

Shortcuts

Share

Category