ANUP RIJAL

ANUP  RIJAL

Share

Well experience Teaching skill of Korean Language.

24/01/2020

बेलुका ५ बजे देखि ६ साथै बिहान ८ बजे देखि ९ बजे सम्मको समयमा कोरियन भाषाको बेसिक कोर्षदेखिनै कक्षा सञ्चालन हुन गैरेकोले इच्छुक विद्यार्थीहरुले सम्पर्क राख्नुहोला ।

18/06/2016

Answer sheet for 2073/3/4 1st shift Set B
1=2
2.=4
3.=2
4.=4
5.=3
6.=1
7.=1
8.=1
9.=2
10=1.
11.=1
12=2.
13.=3
14.=3
15.=4
16.=2
17.=2
18.=3
19.=2
20=2
21.=1
22.=3
23.=4
24.=4
25.=4

17/06/2016

ईपीएस exam दिने सम्पुर्णले ख्याल गर्नुपर्ने कुराहरू:-
1.) आफुलाई भुलेर भा पनि प्रवेशपत्र चाहिँ अनिवार्य परिक्षा हलमा लैजाने।
2.) ओभर कन्फिडेन्ट हुनु हुँदैन किनकी बाहिर १०० मा १०० हल गर्नेले पनि परिक्षा हलमा ४० वटा मिलाउन नसकेर रुँदै हिँडेको देखिएको छ।
3.) गोलो लगाउँदा विशेष ध्यान दिने नआत्तिकन लगाउने परिक्षा हलमा तपाईंहरुलाई कालो साईन पेन दिन्छ, त्यसले बिस्तारी गोलो लगाउने झुक्किएर पनि अन्य ठाउँतिर केरमेट हुनुहुँदैन।
4.) सजिलो प्रश्न हरुको हल पहिले गर्नुपर्दछ जसले तपाईंलाई अझै धेरै मिलाउँछु भन्ने आत्मविश्वास दिलाउँछ र समयको पनि बचत हुन्छ।
5.) सकेसम्म घडी लिएर जानू राम्रो हुनेछ हरेक प्रश्न समयमै अज समयभन्दा अगाडिनै सक्नु अति उत्तम।
6.) सुनाई(Listining) प्रश्नहरुको हल गर्दा Listining बज्नु अगावै प्रश्न पढेर बुजिसक्नुपर्दछ,अनि Listining बजाँदा ठ्याक्क टिक लगाउनु पर्दछ तर कन्फ्युज हुने स्थिती आयो भने फेरि दोहोर्‍याएर सुन्नु राम्रो नत्र ढुक्क जानेको हो भने अर्को प्रश्न पढेर तयारी भईसक्नुपर्दछ।
एउटा Listining सुनेर दुईवटा प्रश्नको जवाफ दिँदा सुरुमा सुनेको Listining ले एउटा प्रश्नको टिक लगाउनु पर्दछ भने अर्कोपटक बजाएको Listining ले अर्को प्रश्नको टिक लगाउनुपर्दछ।
7.) आत्तिने, हडबडाउने, अरुको नकारात्मक कुराको लैलैमा लाग्ने गर्नु हुन्न आफू ढुक्क हुनुपर्छ सकभर समय नहुने स्थिति आएमा दायाँबायाँ मरे गर्नु हुन्न। नत्र दायाँबायाँ गर्नुपरे समय भए गर्नुपर्दछ।
*हुनत यो सबै कुरा सबैलाई थाहा होला तरपनि सानो लापरबाहीले तपाईंको मेहनत,पैसा,समय र सपनाहरुलाई चकनाचुर पार्दिन सक्छ।copy

Photos from ANUP  RIJAL's post 17/06/2016
Photos 17/06/2016
31/05/2016

IMPORTANT WORD
1) 쓰다 लगाउनु प्रयोग गर्नु 마스크, 안전모, 보안경, 앞치마,모자....
2) 끼다 लगाउनु 안경, 장갑,반지, 토시......
3) 입다 लगाउनु 옷
4)하다 ~ 목도리, 귀마개
5) 매다 बाध्नु ~ 넥타이, 안전띠, 안저대, 허리띠
6) 신다 ~ लगाउनु 안정화, 슬리퍼, 은동화, 장화...양말
7)차다 #घडी लगाउनु
8)벗다 #फुकाल्नु(सबै चिज )

30/05/2016

이준영 씨는 영화를 만듭니다. 이준영 씨가 만든 영화에는 영화배우가 안 나옵니다. 이준영 씨의 영화에는 시장에서 일하는 아주머니, 배에서 일하는 아저씨가 나옵니다. ......ㄱ........ 나오지 않지만 사람들은 이준영 씨의 영화를 아주 좋아합니다.

ㄱ 에 들어갈 알맞은 말을 고르십시오.
1.일하는 아저씨는
2.유명한 영화배우는
3.영화를 만들 사람은
4.자주 만난 아주머니는

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Baglung