Precious International montessori kinder world

Precious International montessori kinder world

Share

Baglung municipality Ramrekha-1 Baglung Dhaulagiri Nepal

11/06/2026

बागलुङ नगर बाल सञ्जाल द्वारा आयोजित माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल यस प्रिसियस एकेडेमीका सम्पूर्ण नानिहरुलाइ हार्दिक बधाई।

20/05/2026

बागलुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रिसिएस एकेडेमीका विद्यार्थीहरूको आकर्षक सामूहिक नृत्य ।

12/05/2026

SEE 2082 मा सहभागी सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको मा विद्यार्थी तथा उहाँहरुको सपरिवार मा हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना।

Photos from Precious International montessori kinder world's post 01/05/2026

बुद्ध जयन्तीको अवसरमा नानि बाबुहरुको कक्षा कार्य

01/05/2026

विश्व मजदुर दिवस,बुद्ध जयन्ती तथा उभौली पर्वको पावन अवसरमा अभिभावक ज्युहरु, शिक्षक कर्मचारी विद्यार्थी तथा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन इष्टमित्रहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
HAPPY Buddha Purnima 2083.

Photos from Precious International montessori kinder world's post 30/04/2026

बुद्ध जयन्तीको अवसरमा बुद्ध विहार बागलुङ द्वारा आयोजित अन्तर मावि स्तरीय हाजिरीजवाफ प्रतियोगितामा यस विद्यालयबाट सहभागी छात्रहरू दिग्दर्शन आचार्य र सुगम खड्का प्रथम भएर आफ्नो तथा विद्यालयको गौरव बढाएकोमा उहाँहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना।

Photos from Precious International montessori kinder world's post 17/04/2026

2082 सालको BLE परिक्षामा सहभागी सम्पूर्ण बाबु नानीहरु उत्कृष्ट नतिजा सहित सफल भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।

13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा अभिभावक ज्युहरु, शिक्षक कर्मचारी विद्यार्थी तथा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आफन्तजन इष्टमित्रहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
HAPPY NEW YEAR 2083.

Photos from Precious International montessori kinder world's post 27/03/2026

Happy birthday to you Ayansh.God bless you.

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Baglung Municipality-1 Ramrekha
Baglung

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00