Saraswati Primary School Karina

Saraswati Primary School Karina Saraswati Primary School Karina

भि.एस.ओ.को सहयोग तथा वि.वाई.सी. बाग्लुङको समन्वयमा यस विद्यालयमा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीहरुलाई झोला, ...
27/05/2022

भि.एस.ओ.को सहयोग तथा वि.वाई.सी. बाग्लुङको समन्वयमा यस विद्यालयमा अध्ययनरत २० जना विपन्न परिवारका विद्यार्थीहरुलाई झोला, शेैक्षिक सामाग्री तथा पोशाक वितरण कार्यक्रमको केहि झलक

08/10/2021

विद्यालय व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलन गरी प्रदेश सरकार तथा गाउँपालिकामा पठाएको छ । ‘सबै डकुमे.....

काठेखोला गाउँपालिका वडा नं. १, करिनामा अवस्थित रहेको यस श्री सरस्वती प्राथमिक विद्यालयलाई प्राकृतिक प्रकोप (पहिरो) को का...
14/09/2021

काठेखोला गाउँपालिका वडा नं. १, करिनामा अवस्थित रहेको यस श्री सरस्वती प्राथमिक विद्यालयलाई प्राकृतिक प्रकोप (पहिरो) को कारण अत्यन्तै जोखिममा रहेकोले विद्यालयमा अध्ययन अध्यापन गराउनको लागि जोखिम रहेको छ । तसर्थ विद्यालय भवन स्थान्तरण/ व्यवस्थापन/ नयाँ भवन निर्माण लगायत विविध विषयमा छलफल गर्नु पर्ने भएकोले सम्पुर्णमा उपस्थितिको लागि पत्राचार गरिएको छ साथै पत्र प्राप्त नभएमा यसै सुचनालाई आधारमानि तपशिल अनुसारको पत्र बमोजिमको मिति, स्थान र समयमा यहाँहरूको अनिवार्य उपस्थितिको लागि अनुरोध छ ।

मातृ देवो भव ।पितृ देवो भव ।।गुरू देवो भव ।।।अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।
19/08/2020

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।

16/08/2020
"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर ...
11/08/2020

"जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।"
- श्रीकृष्ण जन्माष्टमीको शुभकामना ।

Celebrating student's BirthDay... 🎂🎁(2077-04-14)
29/07/2020

Celebrating student's BirthDay...
🎂🎁
(2077-04-14)

यस श्री सरस्वती अाधारभूत विद्यालय काठेखोला गाउँपालिका -१ करिना बाग्लुङ काे २५ औ वाषिर्कोत्सव एवम्  रजत जयन्ति  को अवसरमा...
21/12/2017

यस श्री सरस्वती अाधारभूत विद्यालय काठेखोला गाउँपालिका -१ करिना बाग्लुङ काे २५ औ वाषिर्कोत्सव एवम् रजत जयन्ति को अवसरमा यस विद्यालयकाे रू २५,००,०००।- उठाउने लक्ष्यलाई अात्मसाथ गरि उक्त लक्ष्य प्राप्त गर्न सफल भई रू.२५,००,१०२।- र स्मृतिकाेष रू.५०,०००।- पुर्याउने लक्ष्यलाई अात्मसाथ गरि रू.५२,५००।- पुर्याउन सहयाेग गर्नुहुने सम्पुर्ण चन्दादाताहरू एवं स्मृतिकाेष दाताहरू लगायत सम्पुर्ण अभिभावक ज्यूहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछै । (-विद्यालय परिवार-)

रजत जयन्ती समारोह २०७४ को  झलक
17/12/2017

रजत जयन्ती समारोह २०७४ को
झलक

Address

Baglung

Alerts

Be the first to know and let us send you an email when Saraswati Primary School Karina posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Saraswati Primary School Karina:

Shortcuts

Share

Category