The Morning Glory Hostel

The Morning Glory Hostel Open Hostel The complete hostel for school level

23/05/2022
16/02/2022
12/03/2015

The Best Bridge Courses in Baglung

The Best Bridge Courses in Baglung
01/03/2015

The Best Bridge Courses in Baglung

02/04/2014

शिक्षाविना शान बढ्ला तर ज्ञान बढ्दैन
गुरुविना ज्ञान बढ्ला तर शान बढ्दैन ।।।

10/01/2014

कक्षा ११ को नतिजा शुक्रबार
काठमाडौं: उच्च माध्यमिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को परीक्षाको नजिता शुक्रबार सार्वजनिक गर्ने भएको छ। परिषद् सदस्यसचिव भीमलाल गुरुङले शुक्रबार नतिजा सार्वजनिक गरिने बताए।

परीक्षामा ४ लाख ३५ हजार १८ जना विद्यार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ दुई लाख ६५ हजार ४ सय ५७ र आंशिकतर्फ एक लाख ६९ हजार ४ सय ५७ विद्यार्थी सहभागी थिए।

परीक्षा सञ्चालन भएको लामो समय बितिसक्दा पनि नतिजा सार्वजनिक नभएको भन्दै विद्यार्थी तथा अभिभावकले गुनासो गर्दै आएका थिए।

04/01/2014

प्यब्सन र यन प्यब्सन अन्तर्गत का बाग्लुङ का सम्पूर्ण बिद्यालय हरु म तेश्रो त्रैमासिक परिक्षा सुरु हुँदै छ । सम्पूर्ण विद्यार्थी हरु म सफलता को शुभकामना । ।

Our teachers...
27/12/2013

Our teachers...

19/12/2013

सर्वप्रथम एसएलसीमा बोर्डफस्ट हुने व्यक्ति पुष्पभक्त
मल्ल हुन् ।
पृथ्वीनारायण शाहसगँ छाता र जुत्ता माग्ने
राजा जयप्रकाश मल्ल थिए ।
नेपालमा सर्वप्रथम खरिदार पदको सुरूवात गर्ने
व्यक्ति को हुन् ?
उत्तर = पृथ्वीनारायण शाह
राणाहरुले नेपालमा कति बर्ष शासन गरे?
उत्तर = १०४
किरात कालको अन्तिम राजा को हुन ?
उत्तर = गस्ती
नेपाली नाट्य जगतका शेक्सपियर
भनी कसलाई चिनिन्छ ?
उत्तर = बालकृष्ण सम
सम्राट अशोकद्वारा बनाइएका स्तुप कुन
शैलीका नमुना हुन् ?
उत्तर = चैत्य शैली
रावणको हत्यापछि मन्दोदरीको विवाह कोसँग
भएको थियो?
---विभिषण
राणाहरुमा सान्नानी भन्नाले कसलाई चिनिन्छ ?
– धीर शमशेर
आफ्नो पनाति राजा हुन्जेलसम्म बाँच्ने राजा श्री ५
राजेन्द्र हुन्।
नोट: यो पेजमा यस्तै इतिहास सम्बन्धि कुराहरु पोस्ट
हुन्छ ऐलेनै like गरेर थप जानकारी लिनुहोस् नेपालको इतिहास नेपालको इतिहास नेपालको इतिहास
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक
हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे
पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै
महत्व पूर्ण हुन सक्छ )

शहरमा अर्गानिक शोख छ, गाउँमा अर्गानिक भोक छ, दुई किलो चामलमा, सिडिओको तोक छ ।
17/12/2013

शहरमा अर्गानिक शोख छ,
गाउँमा अर्गानिक भोक छ,
दुई किलो चामलमा,
सिडिओको तोक छ ।

रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर ...
06/12/2013

रामेछापका एक युवाले हेलिकोप्टर बनाएका छन् । रामेछापको मेगपा स्थायी घर भएका २७ वर्षीय बसन्त श्रेष्ठले बनाएको साढे २ मिटर लम्बाइको हेलिकप्टर एस्तो छ हेर्नुहोस !!

उहालाई सम्मान स्वोरुप एक लाईक साथै शेर गर्न नभुलौ !!

Address

Baglung

Telephone

068522780

Alerts

Be the first to know and let us send you an email when The Morning Glory Hostel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category