हाम्राे दैनिकी

हाम्राे दैनिकी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्राे दैनिकी, Education, Baglung.

01/03/2026

゚viralfollowersシ゚

23/02/2026
22/02/2026

Nepali traditional singing. ゚viralfollowersシ゚

21/11/2025

Comment the answer

20/11/2025

मन पर्नेले 😃😃 रियाक्ट गर्नुहाेला।

29/01/2016

..

29/04/2014

सृष्टि स्वरूप हौ आमा जननी ममता धनी
गर्छु पुकार हे माता तिम्रै रक्षा रहोस् भनी l

बढे हुर्के पनि कैल्यै तिम्रै सामीप्यता मुनि
बसेर सकिन मैले सेवा गर्न कुनै पनि l

जन्माई दुखका साथ रक्षा मेरो गरिरहयौ
चुसाई दूधका धारा ,मेरै निम्ति लडिरयौ l

आज प्रवासमा तिम्रै सम्झना मात्र साथ छ
आमा भनी पुकार्दै छु गाथमा न आराम छ l

आमा!आमा!पुकारेर नानाथरी पनि भन्यो
औषधि ख्वाउन सक्ने न त प्रारब्ध नै बन्यो l

श्रद्दा सम्मान है आमा !तिम्रै निम्ति प्रवासमा
मुक्ति तुष्टि र ऐश्वर्य साथ फिर्ने छ आशमा l

सम्मानसाथ अर्पन्छुश्रद्दा आस्था र भक्तिले
रक्षा तिम्रो सधै नै होस् कृपा राखून् ती ईशले l l

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Baglung