31/07/2026
BBS दोश्रो बर्ष को आंशिक /मौका परिक्षा दिने तपशिलका बिध्यार्थि हरु ले यथाशिघ्र क्याम्पस मा सम्पर्क गर्नुहुन अनुरोध छ।
Bihunkot Amar Campus is a TU affiliated campus ,situated at Bihunkot VDC of Baglung,western nepal.Since 2068 BS We are serving thro. BBS program to locals.
31/07/2026
BBS दोश्रो बर्ष को आंशिक /मौका परिक्षा दिने तपशिलका बिध्यार्थि हरु ले यथाशिघ्र क्याम्पस मा सम्पर्क गर्नुहुन अनुरोध छ।
12/07/2026
हार्दिक श्रद्दान्जली !!!
26/06/2026
भर्ना कार्यक्रम सम्बन्धि अत्यन्त जरुरी सुचना !!!
22/04/2026
बि बि एस प्रथम बर्ष को परिक्षा फारम भर्ने सम्बन्धि सुचना !!!
17/04/2026
Exam Schedule: 4 Years First Year BBS
(Partial & Chance)
29/03/2026
हार्दिक आभार त्रि वि वि लाई !
लामो कसरत पछि आज हाम्रो पहिचान को प्रमाणपत्र प्राप्त भएको छ 🙏
02/01/2026
बिहुंकोट अ्मर क्याम्पस को १३ औं क्याम्पस सभा -२०८२ पौष १८ केहि तस्बिर हरु !
हाम्रो निमन्त्रणालाई स्विकार गरी पाल्नुहुने प्रमुख अतिथि काठेखोला गाउंपालिका का उपाध्यक्ष आदरणिय तेज बहादुर थापा , बिशिश्ट अतिथि ज्यु हरु , अथिति ज्यु हरु , संस्थापक सदस्यज्युहरु , अभिभावक ज्यु हरु , सन्चालक समिति का पदाधिकारीज्यु हरु , बिध्यार्थि भाईबैनिहरु, अध्यापक ज्यु हरु लगायत सम्बद्द सबैमा हार्दिक धन्यबाद अर्पण गर्दछौं !
जय बिहुंकोट !!!
01/01/2026
राष्ट्रसन्त अनन्तबिभुशित स्वामि परमानन्द सरस्वति महाराज ज्यु को नाम र छायाछबि अंकित हुलाक टिकट को फोटो बितरण समारोह मा यस क्याम्पस लाई पनि आमन्त्रण गरी हामि लाई पनि यो उपहार फोटो प्रदान गर्नुभएकोमा हार्दिक आभार प्रकत गर्दछौं !!!
नोट - काठेखोला गाउंपालिका ले आधिकारिक रुपमा आफ्ना मातहतका सम्पुर्ण कार्यालयमा उक्त फोटो राख्ने आधिकारीक निर्णय गरेको छ !
@ श्रे त्रीपुरेश्वर महादेब मन्दीर , परमानन्द सन्यास आश्रम काठेखोला -०५, बिहुंकोट, रामकोटधाम !!!
जय गुरुदेव 🙏
20/12/2025
यहि पौष १८ गते १४ औं क्याम्पस सभा गर्ने निर्णय सहित आजको क्याम्पस सन्चालक समिति को बैठक सम्पन्न भयको छ !!!
सम्बद्द सबैमा उपस्थितिका लगि सादर निमन्त्रणा छ 🙏