Shree Dhara Secondary School

Shree Dhara Secondary School

Share

Situated in Katkhekhola-4, Tangram, Baglung, the school was established in 2036 B.S. (1979 A.D.).

It is affiliated with the National Examinations Board (NEB) and approved by the Ministry of Education in Nepal.

Photos from Shree Dhara Secondary School's post 26/08/2026

Today's winning student Samir Thapa from class 2 in the Morning Assembly (2083/05/10)Congratulations and best wishes !!!!!

Photos from Shree Dhara Secondary School's post 25/08/2026

कक्षा ६ र ७ को अभिभावक भेला सम्पन्न ।।।
आज मिति २०८३।०५।०९गते धारा मा.वि काठेखोला गाउँपालिका ४ तंग्राम बाग्लुङको कक्षा छ र सात को नतिजा समीक्षा तथा सिकाई उपलब्धि वृद्धि गर्ने र नयाँ योजना निर्माण गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री थिर बहादुर रानाको अध्यक्षतामा भेला सम्पन्न भएको छ ।
भेलामा अध्यक्षता आसन ग्रहण गर्दै विद्यार्थीलाई सिकाई व्यवाहारीक गराउनु अनिवार्य भएको, व्यवाहारमा हुनु पर्ने र अभिभावक पनि अनिवार्य जोडिनु पर्ने भन्दै नैतिक शिक्षामा जोड दिनु पर्ने बताउनु भयो । साथै कक्षा छ र सात मा अध्यापन गराउने सम्पूर्ण विषय शिक्षकहरुले आफ्नो विषयगत रिपोर्ट प्रस्तुत गर्नु भयो । यसै विद्यालयको अभिभावक भेलाको संयोजक भिम बहादुर वि.क.द्धारा कार्यक्रमको सुभकामना सहित दिवा खाजाको विषयमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमला थापाले अभिभावकको जिज्ञासा व्यवस्थापन गर्दै असल अभिभावक र शिक्षक कसरी बन्ने भन्ने बारेमा प्रशिक्षण गर्नुभएको थियो । सो कार्यक्रममा वि.व्य.स.सदस्य श्री नर बहादुर थापा स्वागत र शिक्षक जमुना पुन थापाको सञ्चालनमा सो भेला सम्पन्न भएको कार्यक्रममा कक्षा ७ र कक्षा ६ को छुटा छुट्टै सिकाई व्यवस्थापन उप समिति निर्माण गरिएको छ । जसमा कक्षा ७ मा पूर्ण बहादुर थापाकोे संयजकत्वमा कक्षा शक्षिक जमुना पुन सदस्य सचिव रहने गरि २७ सदस्य र कक्षा ६ मा चन्द्रकला पुन संयोजक र चित्रसिं धामी सदस्य सचिव रहने गरी २३ सदस्य कक्षा तथा सिकाई व्यवस्थापन गर्ने उप समिति निर्माण गरिएको छ ।

Photos from Shree Dhara Secondary School's post 24/08/2026

Today's winning student Hiujan Thapa from class 5 in the Morning Assembly (2083/05/08)Congratulations and best wishes !!!!!

Photos from Shree Dhara Secondary School's post 23/08/2026

Today's winning student Active B.K from class 6 in the Morning Assembly (2083/05/07)Congratulations and best wishes !!!!!

Photos from Shree Dhara Secondary School's post 21/08/2026

एक शुक्रवार १ कार्यक्रम अन्तर्गत श्री धारा माध्यमिक विद्यालय अत्तिरिक्त विभागको आयोजनामा २०८३।०५।०५ गते विविध कार्यक्रम सहित कार्यक्रम सम्पन्न भयो ।जस अन्तर्गत कक्षा २ देखि ५ सम्म हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा सहभागि भइ सफल हुने प्रतियोगीहरुमा
प्रथम ः समुह -बि)
हिउजन थापा कक्षा ५
सुप्रिया किसान कक्षा ४
रितु जोल्मी कक्षा ३
सम्भव थापा कक्षा ३
सुरक्षा किसान कक्षा २
द्वितीय ः समुह -सी)
सर्जिल थापा कक्षा ५
यमलाल किसान कक्षा ४
दिप्लक थापा कक्षा ३
प्रमिला पुन कक्षा २
सिरोजा पुन कक्षा २
तृतीय ः समुह -एफ)
रिवाज थापा कक्षा ५
यमकली किसान कक्षा ४
कुसुम थापा कक्षा ३
लविसा वि.क. कक्षा २ ले विजय हासिल गरेका थिए सो कार्यक्रममा अतिरिक्त क्रियाकलापका संयोजक तस्लिमा पुनको अध्यक्षता, शिक्षक विमा कुमारी जोल्मी , विशाल दर्जी र सुजिता राना को सञ्चालनमा सम्पन्न भएको थियो ।

Photos from Shree Dhara Secondary School's post 21/08/2026

Today's winning student Nedik pun from class 6 in the Morning Assembly (2083/05/05)Congratulations and best wishes !!!!!

20/08/2026

कक्षा १ -५ खाजा खादैँ ।

Photos from Shree Dhara Secondary School's post 20/08/2026

Today's winning student Kemison Thapa from class 7 in the Morning Assembly (2083/05/04)Congratulations and best wishes !!!!!

Photos from Shree Dhara Secondary School's post 18/08/2026

Today's winning student Bhagaya pariya from class 12 in the Morning Assembly (2083/05/02)Congratulations and best wishes !!!!!

17/08/2026

Today's winning student Soniya Kisan from class 11 in the Morning Assembly (2083/04/31)Congratulations and best wishes !!!!!

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Kathekhola-4 Tangram Baglung Gandaki Province
Baglung