Boharagaun Little Rose EBS

Boharagaun Little Rose EBS Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Boharagaun Little Rose EBS, Education, Nisikhola Rural Municipality-4,Jhiwakhola, Baglung, Baglung.

भोलि पौष १५ गते तमु ल्होसारको अबसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोले विद्यालय बन्द रहने जानकारी सम्पुर्ण अभ...
29/12/2021

भोलि पौष १५ गते तमु ल्होसारको अबसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोले विद्यालय बन्द रहने जानकारी सम्पुर्ण अभिभावक, शिक्षक तथा विध्यार्थीमा गराइन्छ।

Happy Constitution Day to all❣️
19/09/2021

Happy Constitution Day to all❣️

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा अविभावक ज्यु, विद्यार्थी ज्यु, सेयर सद्स्य ज्यु, शिक्षक कर्मचारी ...
09/09/2021

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पावन अवसरमा अविभावक ज्यु, विद्यार्थी ज्यु, सेयर सद्स्य ज्यु, शिक्षक कर्मचारी ज्यु तथा समस्त नेपालीजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

सुचना।सम्पूर्ण विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकमा हाम्रो विद्यालयले मिति २०७८ बैशाख २३ गते बिहिबारदेखि बार्षिक पर...
05/05/2021

सुचना।
सम्पूर्ण विद्यार्थी, शिक्षक कर्मचारी तथा अभिभावकमा हाम्रो विद्यालयले मिति २०७८ बैशाख २३ गते बिहिबारदेखि बार्षिक परिक्षा-२०७७ सञ्चालन गर्ने भनिएकोमा कोरोना भाइरस बढ्दो क्रममा रहेकोले अर्को सुचना नहुदासम्मको लागि परीक्षा स्थगित भएको सबैमा जानकारी गराउदछौ। अत: तपाईँहरूमा पर्न गएको असरप्रति क्षमा प्रार्थी छौ।

Admission Open
15/02/2021

Admission Open

03/10/2020

विश्वव्यापी रूपमा फैलिदै गएको कोरोना भाइरस (COVID-19) को कारणले गर्दा तपाईँ हाम्रो नानी बाबुको पढाइमा पर्न गएको असरलाई मध्यनजर गरि हाम्रो निसिखोला गाउँपालिकाको कार्यलयले सुरक्षित तरिकाले पठनपाठन सत्र्चालन गर्न भनेकाले हाम्रो विद्यालयले पनि सुरक्षित तरिकाले मिति २०७७ असोज १९ गते सोमबारका दिन देखि सत्र्चालन गर्ने व्यहोरा सम्बन्धित शिक्षक शिक्षिका, विद्यार्थी तथा अभिभावकमा सूचित गरिन्छ।
थप जानकारीको लागि ९८६८३३३७७७

Happy Janai purnima /Raksha Bandhan to all♥️
03/08/2020

Happy Janai purnima /Raksha Bandhan to all♥️

29/07/2020

विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (COVID-19) को कारण तपाईको बालबालिकाको पढाइमा पर्न गएको असरलाई मध्यनजर राखी हाम्रो विद्यालयले तिन सिफ्टमा पढाइ सञ्चालन गर्दै आएको कुरा अवगत नै छ। मिति २०७७ श्रावण १४ को रिपोर्ट अनुसार हाम्रो निसिखोला गाउँपालिकामा कोरोना सक्रमित बढेको कारणले हामीले भोलि मिति २०७७ श्रावण १४ गते बिहिबारदेखि मिति २०७७ श्रावण १७ गते शनिबारसम्म विद्यालय बन्द गर्ने सुचना भगवानरुपी अभिभावक समक्ष जानकारी गराउदछौँ ।

नोट :- यदि समुदायमा कोरोना भाइरस नबढेको खण्डमा मिति २०७७ श्रावण १८ गते आइतबारदेखि पुनः आ-आफ्नो सिफ्टमा पढाइ सञ्चालन गरिने जानकारी गराउदँछौ ।

Address

Nisikhola Rural Municipality-4,Jhiwakhola, Baglung
Baglung
BLREBS9868333777

Telephone

+9779857633577

Website

Alerts

Be the first to know and let us send you an email when Boharagaun Little Rose EBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category