18/06/2020
🌹🌹🌹यस लजिष्टिक इङलिस बाेडिङ स्कुल र सर्बोदय जनक मावि एक आपसमा समायोजन भएको कुरा सम्पूर्णमा जानकारी गराउछौ । अबकाे शैक्षिकसत्र ( २०७७) सर्बोदय जनक मावी मा सन्चालन हुने ब्याेहाेरा समेत अबगत गराउछौ समायोजन पछि नयाँ शैक्षिक याेजना सम्बन्धमा बिधालयमा सम्पर्क गर्नु हुन अनुरोध छ।🌹🌹🌹