Sigana higher secondary school

Sigana higher secondary school this page is about to bring together the people around the world who studied their school education

22/02/2020

श्री सिगाना मा वि तित्याङ बाग्लुङको 66औ बार्षिकोत्सव भोलि मिति 2076 फागुन 11गते सुसम्पन्न हुन गइरहेको सन्दर्भमा ,सम्पूर्ण सरोकार वर्गमा निमन्त्रणा पठाइसकिएको र कुनै कारणवश निमन्त्रणा प्राप्त गर्न असमर्थ हुनु भएको खण्डमा यसैलाई सूचना मानी उपस्थिति को हार्दिक अनुरोध गर्दछौं ।

17/02/2020
20/02/2019

श्री सिगाना मा. वि .तित्याङ बाग्लुङको 65औं वार्षिकोत्सव मिति 2075/11/11मा सम्पन्न हुन गइरहेको सन्दर्भमा सम्पूर्ण सरोकार वर्गमा निमन्त्रणा पठाइसकिएको र कुनै कारणवश निमन्त्रणा प्राप्त गर्न असमर्थ हुनु भएको खण्डमा यसैलाई सूचना मानी उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं ।

06/01/2019
कक्षा दश का अभिभावक, विद्यार्थी,smc,pta र शिक्षक स्टाफको संयुक्त भेला । magh 5 dekhi chaitra 5 samma day hostel sanchala...
14/01/2018

कक्षा दश का अभिभावक, विद्यार्थी,smc,pta र शिक्षक स्टाफको संयुक्त भेला । magh 5 dekhi chaitra 5 samma day hostel sanchalan garne nirnay.

Today's programme volleyball competition.
14/09/2017

Today's programme volleyball competition.

अभिभावक भेला, सा प प्रतिवेदन सार्वजनिक, छात्रवृत्ति वितरण एवं शैक्षिक अन्तर्क्रियाका झलकहरु ।
02/09/2017

अभिभावक भेला, सा प प्रतिवेदन सार्वजनिक, छात्रवृत्ति वितरण एवं शैक्षिक अन्तर्क्रियाका झलकहरु ।

Pray time
27/08/2017

Pray time

वि व्य स सदस्य राम ब खड्का बा न पा को सदस्य पदमा निर्वाचित हुनुभएकोमा विद्यालय द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम...
31/05/2017

वि व्य स सदस्य राम ब खड्का बा न पा को सदस्य पदमा निर्वाचित हुनुभएकोमा विद्यालय द्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम ।

Address

Tityang-1 Patle Baglung
Baglung
SIGANABAGLUNG

Website

Alerts

Be the first to know and let us send you an email when Sigana higher secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category