Dawn Shine Academy

Dawn Shine Academy Shine with wishdom

डँन साईन एकेडेमीको कक्षा चार  मा अध्ययन गर्ने दिप्सन हमालले  अाफुले अध्ययन गर्ने  कक्षाका सम्पूर्ण साथीहरुलाई उपहार स्वर...
17/06/2026

डँन साईन एकेडेमीको कक्षा चार मा अध्ययन गर्ने दिप्सन हमालले अाफुले अध्ययन गर्ने कक्षाका सम्पूर्ण साथीहरुलाई उपहार स्वरुप एक एक पेन प्रदान गर्नुभएको छ । यो जन्मदिनको अवसरमा अझै असल बन्ने र मेहनत गरीकन पढेर अरु शैक्षिक लाभ प्राप्त गरी स्वस्थका साथै खुसीको आनन्द प्राप्त होस् भन्ने शुभकामना छ ।

15/05/2026
जन्मदिनको धेरै धेरै शुभकामना राशि परियार  ।  डँन साईन एकेडेमीको कक्षा चार  मा अध्ययनरत  छात्रा राशि परियार काे हिजो साउन...
02/08/2025

जन्मदिनको धेरै धेरै शुभकामना राशि परियार ।
डँन साईन एकेडेमीको कक्षा चार मा अध्ययनरत छात्रा
राशि परियार काे हिजो साउन १६ गते पर्न गएको जन्मदिनको अवसरमा दिवसले आफ्नो कक्षाका सम्पूर्ण साथीलाई एक वटा पेन उपहार स्वरुप वितरण गर्नुभएको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित थप शैक्षिक प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ ।

जन्मदिनको शुभकामना  स्वस्तिका हमाल। डँन साईन एकेडेमीको कक्षा तीन  मा अध्ययनरत विद्यार्थी स्वस्तिका हमाल को आज असार ०५ गत...
19/06/2025

जन्मदिनको शुभकामना स्वस्तिका हमाल।
डँन साईन एकेडेमीको कक्षा तीन मा अध्ययनरत विद्यार्थी स्वस्तिका हमाल को आज असार ०५ गतेका दिनमा पर्न गएको शुभ जन्मदिनको अवसरमा उहाँलाई धेरै धेरै शुभकामना सहित थप शैक्षिक प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ

जन्मदिनको धेरै धेरै शुभकामना अायुष्मा पौडेल ।  डँन साईन एकेडेमीको कक्षा तीन मा अध्ययनरत  छात्रा अायुष्मा पाैडेलकाे आज जे...
27/05/2025

जन्मदिनको धेरै धेरै शुभकामना अायुष्मा पौडेल ।
डँन साईन एकेडेमीको कक्षा तीन मा अध्ययनरत छात्रा
अायुष्मा पाैडेलकाे आज जेठ १३गते पर्न गएको जन्मदिनको अवसरमा दिवसले आफ्नो कक्षाका सम्पूर्ण साथीलाई एक वटा पेन्सिल उपहार स्वरुप वितरण गर्नुभएको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित थप शैक्षिक प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ

जन्मदिनको धेरै धेरै शुभकामना दिवस ढकाल  ।  डँन साईन एकेडेमीको कक्षा छ मा अध्ययनरत  छात्र दिवस ढकाल काे आज जेठ ०७ गते पर्...
21/05/2025

जन्मदिनको धेरै धेरै शुभकामना दिवस ढकाल ।
डँन साईन एकेडेमीको कक्षा छ मा अध्ययनरत छात्र
दिवस ढकाल काे आज जेठ ०७ गते पर्न गएको जन्मदिनको अवसरमा दिवसले आफ्नो कक्षाका सम्पूर्ण साथीलाई एक वटा पेन्सिल उपहार स्वरुप वितरण गर्नुभएको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित थप शैक्षिक प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ ।

बानपा १२, अमलाचौर, ठाडाखेत निवासी हाम्रा आदारणीय अभिभावक आकाश चापागाईँ र रुपा चापागाईँका सुपुत्र, डँन साईन एकेडेमीको कक्...
12/05/2025

बानपा १२, अमलाचौर, ठाडाखेत निवासी हाम्रा आदारणीय अभिभावक आकाश चापागाईँ र रुपा चापागाईँका सुपुत्र, डँन साईन एकेडेमीको कक्षा ५मा अध्ययनरत विद्यार्थी आदित्य चापागाईँको व्रतबन्ध र उहाँका हजुरबाबा भुमिश्वर चापागाईं को चौरासी पुजामा आज बैशाख २९ गते सहभागी हुँदै । चौरासी पूजा गरिएका बाको आगामी दिनहरु सुस्वास्थ्य र आरामदायी बनुन साथै विद्यार्थी आदित्यको शैक्षिक भविष्य गौरवपूर्ण र जीवन सुखद रहोस् भन्ने शुभकामना प्रदान गरियो ।

08/05/2025

जीवन विज्ञान, भैरवस्थान–अमलाचौर प्रयोगशालाका सह–संयोजक प्रमानन्द पौडेलद्वारा जीवन विज्ञान नेपालका संस्थापक अध्यक्ष गुरुदेव एलपि भानु आचार्यले प्रकाश भेटेको विशेष दिनको अवसरमा यस डँन साईन एकेडेमीको आँगनीको एसेम्ब्लीमा नमस्कार प्रणायम तथा स्वजागरण ध्यान मार्फत विद्यार्थी तथा शिक्षकलाई सकारात्मक उर्जा आफू सुखी, खुसी र स्वस्थ हुने उत्प्रेरणा जगाउने गतिविधि गरेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।

जन्मदिनको धेरै धेरै शुभकामना अनुष्का नेपाली ।  डँन साईन एकेडेमीको कक्षा छ मा अध्ययनरत  छात्रा अनुष्का नेपालीकाे  आज वैशा...
08/05/2025

जन्मदिनको धेरै धेरै शुभकामना अनुष्का नेपाली ।
डँन साईन एकेडेमीको कक्षा छ मा अध्ययनरत छात्रा अनुष्का नेपालीकाे आज वैशाख २५ गते पर्न गएको जन्मदिनको अवसरमा आफ्नो कक्षाका सम्पूर्ण साथीलाई एक वटा पेन्सिल उपहार स्वरुप वितरण गर्नुभएको छ उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना सहित थप शैक्षिक प्रगतिको कामना व्यक्त गर्न चाहन्छौँ ।
डन साइन एकेडेमी
बा. न. पा.१२, अमलाचौर

Address

Amalachaur
Baglung

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Dawn Shine Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category