25/10/2025
✍️✅विद्यालय सञ्चालन सम्बन्धी सूचना✅
विजयादशमी शुभ दिपावली तथा छठ पर्व २०८२ को अवसरमा मिति २०८२ असोज ११ गतेदेखि कार्तिक १० गतेसम्म विद्यालयको पठनपाठन कार्य बन्द रहेकोमा मिति २०८२ कार्तिक ११ गतेदेखि नियमित रुपमा पठनपाठन लगायत प्रशासनिक कार्यहरू सञ्चालन हुने ब्यहोरा सम्पूर्ण सरोकारवाला शिक्षक, कर्मचारी, विद्यार्थी एवं अभिभावकज्यूहरूमा जानकारी गराइन्छ।