13/06/2026
PMT छात्रवृत्तिमा पर्नु भएका अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका अभिभावकज्यूहरूलाई विद्यालयमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री दर्लिङ माध्यमिक बिद्यालय ,वडिगाड-१०, College & University, Badigad _10, Baglung.
13/06/2026
PMT छात्रवृत्तिमा पर्नु भएका अध्ययनरत विद्यार्थी भाइबहिनीहरूका अभिभावकज्यूहरूलाई विद्यालयमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।
05/06/2026
सुचना ! सुचना ! ! सुचना ! ! !
यस विद्यालयमा शैक्षिक सत्र २०८३ बाट कक्षा ११ मा भर्ना खुल्यो।
09/05/2026
हिजो सम्पन्न भएको २०८२ सालको वार्षिक परीक्षाको नतिजा अनुसार विद्यार्थी भाइबहिनीहरूलाई हाम्रो बि.व्य.स. अध्यक्ष दुर्गामान बुढा को अध्यक्षतामा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरियो।
28/04/2026
श्री दर्लिङ माःबि बडिगाड १० दर्लिङमा अाज नया शिक्षिका पबित्रा बुढा तथा नया भर्ना बिद्यार्थीहरुलाई स्वागत गरिएकाे छ।
22/04/2026
बडिगाड १० दर्लिङका जनप्रतिनिधि सिमा बिक ले श्री दर्लिङ मा:बि:मा कक्षा ११ सञ्चालन गर्न अाफुले बाेलेकाे सहयाेग रकम बिद्यालय लाई हस्तारन्तरण गर्नुभएकाे छ। उहाँ लाई उच्च सम्मान छ।
best of luck 🤞 all students 2082🥰🥰
02/03/2026
अन्तरसदानात्मक हाजिरिजबाफ प्रतियाेगिता प्रथम।