Shree Shanti secondary School

Shree Shanti secondary School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shanti secondary School, School, Kushmisera Baglung, Baglung.

Have a great birthday, Sonam.
26/02/2025

Have a great birthday, Sonam.

हिजो भाद्र १० गते मेरो जन्मतिथी "कृष्ण जन्माष्टमि" को  अवसरमा मलाइ जन्म दिने आमा/बाबा , प्रत्यक्ष्य भेटेर, फोन गरेर वा स...
27/08/2024

हिजो भाद्र १० गते मेरो जन्मतिथी "कृष्ण जन्माष्टमि" को अवसरमा मलाइ जन्म दिने आमा/बाबा , प्रत्यक्ष्य भेटेर, फोन गरेर वा सामाजिक संजाल मार्फत आशिर्वाद / सुभेक्षा प्रकट गर्नुहुने आफन्तजन, शुभचिन्तक, इस्ट, मित्रहरु प्रती आभार ब्यक्त गर्दछु।

आज SEE(Grade up)-2080 शान्तिपूर्ण एवम मर्यादित बाताबरणमा सम्पन्न भयो।यो परिक्षामा जैमिनी नगरपालिकाका १७ र बरेङ गाउपालिका...
13/08/2024

आज SEE(Grade up)-2080 शान्तिपूर्ण एवम मर्यादित बाताबरणमा सम्पन्न भयो।यो परिक्षामा जैमिनी नगरपालिकाका १७ र बरेङ गाउपालिकाका ४ गरि २१ बिद्यालयका २८९ बिद्यार्थीहरु सहभगि भए। परिक्षालाइ ब्यबस्थित बनाउन सहयोग गर्ने परीक्षा सहयोग समिती, शान्तिदिप बहुमुखी क्याम्पस, विभिन्न बिद्यालयबाट निरीक्षकको रुपमा खट्नु हुने शिक्षक / कर्मचारी , सहायक केन्द्राध्यक्षहरु, सुरक्षाकर्मी, नागरिक समाज, अनुगमन गर्ने ब्यक्तित्वहरु सबै सबैमा हार्दिक आभार ब्यक्त गर्दछु।
-यमबहादुर जि.सि.
केन्द्राध्यक्ष

नाग पन्चमीको हार्दिक शुभकामना ।
09/08/2024

नाग पन्चमीको हार्दिक शुभकामना ।

गुरु पुर्णिामाको हार्दिक शुभकामना ।
21/07/2024

गुरु पुर्णिामाको हार्दिक शुभकामना ।

आज मिति २०८१/०२/३२ गते यश श्री शान्ति मा.वि. कुस्मिसेरा, बागलुङ मा एक समारोहको आयोजना गरि शैक्षिक सत्र २०८१ को नेपाल सरक...
14/06/2024

आज मिति २०८१/०२/३२ गते यश श्री शान्ति मा.वि. कुस्मिसेरा, बागलुङ मा एक समारोहको आयोजना गरि शैक्षिक सत्र २०८१ को नेपाल सरकारबाट प्रदान गरिने आधारभुत तह (१-८) छात्रा छात्रवृत्ति तथा आधारभुत (१-८) दलित छात्रवृत्ति, साथै २०८० सालको वार्षिक परिक्षाको पुरस्कार र अतिरिक्त क्रियाकलापका पुरस्कारहरु वितरण गर्ने कार्य शुसम्पन्न भयो।

आज यो कार्यक्रममा....
06/06/2024

आज यो कार्यक्रममा....

आजको दिन एता ब्यस्त भैयो।
31/05/2024

आजको दिन एता ब्यस्त भैयो।

१७ औ गणतन्त्र दिवसको अवसरमा श्री शान्ति मा बि को SEE-079 मा सर्बोत्कृस्ठ नतिजा दिने तपसिलका २ छात्र र २ छात्रालाई जैमिनी...
28/05/2024

१७ औ गणतन्त्र दिवसको अवसरमा श्री शान्ति मा बि को SEE-079 मा सर्बोत्कृस्ठ नतिजा दिने तपसिलका २ छात्र र २ छात्रालाई जैमिनी नगरपालिकाले आज एक समारोहका बिच पुरस्कृत गरेको छ।बिध्यालयको नाम उचो बनाउन सफल भाइ बहिनिहरुलाइ हार्दिक बधाई तथा शुभकामना ।
१. मन्दिप चापागाईं- GPA, 3.92
२. सङ्गर्ष बिस्वकर्मा- GPA, 3.92
३. रोजिना सुनार, GPA-3.76
४. कुशुम पौडेल, GPA -3.76

१ न.वडा शिक्षा समितिबाट वडाका बिधालयहरुमा स्थलगत भ्रमण गरि अनुगमन निरिक्षण गरियो।
23/05/2024

१ न.वडा शिक्षा समितिबाट वडाका बिधालयहरुमा स्थलगत भ्रमण गरि अनुगमन निरिक्षण गरियो।

श्री पश्चिम् पुतना सैम्य पदमा नियुक्त हुने, प्राबिधिक धारमा कक्षा ९ देखि १२ सम्म अध्ययन गरेका  हाम्रा पुर्व विद्यार्थी न...
14/05/2024

श्री पश्चिम् पुतना सैम्य पदमा नियुक्त हुने, प्राबिधिक धारमा कक्षा ९ देखि १२ सम्म अध्ययन गरेका हाम्रा पुर्व विद्यार्थी नवीन थापालाइ हार्दिक बधाइ तथा शुभकामना ।

हार्दिक श्रद्धाञ्जली !!!
12/05/2024

हार्दिक श्रद्धाञ्जली !!!

Address

Kushmisera Baglung
Baglung

Alerts

Be the first to know and let us send you an email when Shree Shanti secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category