09/10/2023
Notice for photos collection !
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balewa Paiyunpata Multiple Campus, College & University, Paiyunpata, Baglung.
09/10/2023
Notice for photos collection !
15/06/2023
सुचना! सुचना! सुचना!
13/06/2023
हार्दिक श्रद्धाञ्जली एवं समवेदना
बागलुङ जिल्ला बागलुङ नगरपालिका १३ मुसुराबारी निवासी बलेवा पैयुँपाटा बहुमुखी क्याम्पस सञ्चालन समितिका सदस्य सामाजिक अभियन्ता शंकर परियारका परमपुज्य पिता, क्याम्पसका संस्थापक सदस्य महिला नेतृ जनप्रतिनिधि वडा सदस्य पूजा परियारका ससुराबुवा गङ्गालाल परियारको मिति २०८०/२/२८ गते भएको निधनले सिङ्गो समाज र क्याम्पस परिवार स्तब्ध भएको छ । ब्रह्मलीन आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथ वैकुण्ठवासको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
बलेवा पैयुँपाटा ब. क्याम्पस परिवार
काम्पस सन्चालक समिती, प्रधान संरक्षक, संरक्षक, लगायत विभिन्न तहका सस्थापक सदस्य, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायत सम्पुर्णमा नवबर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं।
10/10/2021