M B Academy

M B Academy Educaion for All

31/05/2024

लेकका हामी केटाकेटी

12/05/2023

शिक्षक आवस्यकता सम्बन्धी सूचना

मदर भगवती एकेडेमी बा.न.पा. ७ काप्रे मा प्राथमिक तहमा अध्यापन गराउने एक जना शिक्षक को आवश्यकता परेको हुँदा इच्छुक व्यक्ति ले विद्यालयमा सम्पर्क गर्नु होला ।

आवश्यक योग्यता
कक्षा १२ वा एस एल सि पास
सम्पर्क न. 9857622733

बागलुङ नगरपालिकाको २०७८/०१/१० गतेको सुचना अनुसार  यही वैशाख १९ गते सम्म विद्यालय मा हुने पठन पाठन का संपूर्ण क्रियाकलाप ...
24/04/2021

बागलुङ नगरपालिकाको २०७८/०१/१० गतेको सुचना अनुसार यही वैशाख १९ गते सम्म विद्यालय मा हुने पठन पाठन का संपूर्ण क्रियाकलाप नहुने भएको साथै घरमानै बसी स्वअध्ययन लाई निरन्तरता दिनु हुन संपूर्ण अभिभावक तथा विद्यार्थी हरुलाई हार्दीक अनुरोध गर्दछौं।

30/03/2021

आदरणीय अभिभावक ज्यु,प्यारा विद्यार्थी भाइबहिनीहरु,
एवम् सम्पूर्ण शिक्षक मित्रहरु!
वायु मण्डलमा आएको असामान्य परिवर्तनका कारण मिति २०७७/१२/१७ गतेदेखी २०७७/१२/२० गतेसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्नुपर्ने भन्ने शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय (नेपाल सरकार )को निर्णय र शिक्षा विकास तथा समन्वय एकाई बाग्लुङ को मिति २०७७/१२/१६ को जानकारी अनुसार बिधालय को पठनपाठन बन्द गरिए को थियो | तर आज मिति २०७७/१२/१७ गते बाग्लुङ नगरपालिका को निर्णय ले बिधालय शुचारु गरि पठनपाठन सन्चालन गर्नु भन्ने भए को ले मिति २०७७/१२/१८ गते बुधबार देखि नियमित विद्यालयको औपचारिक पठनपाठन सन्चालन हुने व्योहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।
धन्यवाद !

यस मदर भगवती एकेडेमी को शैक्षिकसत्र २०७७ को  अर्ध बार्षिक परीक्षामा सर्वोत्कृष्ट अकं ल्याई स्कुल टप गर्न सफल अाषिस के. स...
27/02/2021

यस मदर भगवती एकेडेमी को शैक्षिकसत्र २०७७ को अर्ध बार्षिक परीक्षामा सर्वोत्कृष्ट अकं ल्याई स्कुल टप गर्न सफल अाषिस के. सि. लाई हार्दिक बधाई, साथै आगामि दिनमा पनि शैक्षीक सफलताको शुभकामना ।

22/06/2020
कोरोना भाइरस( कोभिड १९) को महामारीको कारण लामो समयसम्म विद्यालय खुल्न नसक्दा अभिभावकज्यूहरूमा  आफ्ना बाबुनानीहरूको पढाइक...
06/06/2020

कोरोना भाइरस( कोभिड १९) को महामारीको कारण लामो समयसम्म विद्यालय खुल्न नसक्दा अभिभावकज्यूहरूमा आफ्ना बाबुनानीहरूको पढाइको चिन्ता एकातिर छ भने अर्कोतिर तत्काल विद्यालय खुले कोरोनाको सङ्क्रमण फैलिई ज्यान नै जोखिममा पर्ने हो कि भन्ने चिन्ता पनि त्यत्तिकै देखिन्छ । यद्यपि तलको लिङ्क पढेर अझै केही समय धैर्यधारण गर्नु नै उपयुुक्त हुने छ ।

यस मदर भगवती एकेडेमी को शैक्षिकसत्र २०७६ को  बार्षिक परीक्षामा सर्वोत्कृष्ट अकं ल्याई स्कुल टप गर्न सफल सृष्टि के. सि. ल...
01/05/2020

यस मदर भगवती एकेडेमी को शैक्षिकसत्र २०७६ को बार्षिक परीक्षामा सर्वोत्कृष्ट अकं ल्याई स्कुल टप गर्न सफल सृष्टि के. सि. लाई हार्दिक बधाई साथै आगामि दिनमा पनि शैक्षीक सफलताको शुभकामना ।

शैक्षिकसत्र २०७६को बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको जानकरी गराउछौ। सम्पुर्ण उत्तीर्ण विद्यार्थी भाइबहिनीहरुलाई हर्दि...
01/05/2020

शैक्षिकसत्र २०७६को बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको जानकरी गराउछौ। सम्पुर्ण उत्तीर्ण विद्यार्थी भाइबहिनीहरुलाई हर्दिक बधाई!!

एस मदर भगवती एकेडेमीमा कक्षा पाँच सम्म अध्ययन गरी चितवन गएकी इच्छा के.सी ले कक्षा आठको  परिक्षामा चितवन जिल्लामा नै सबैभ...
28/04/2020

एस मदर भगवती एकेडेमीमा कक्षा पाँच सम्म अध्ययन गरी चितवन गएकी इच्छा के.सी ले कक्षा आठको परिक्षामा चितवन जिल्लामा नै सबैभन्दा धेरै अंक ल्याई चितवन जिल्ला टप गर्न सफल भएकोमा इच्छा के.सी लाई धेरै धेरै बधाई साथै आगामी दिनमा अझै धेरै सफलता प्रदान गर्ने शक्ति माता सरस्वती बाट मिलीरहोस हार्दिक शुभकामना ।

29/01/2020

अाज को कार्यक्रम मा विद्यार्थी भाइबहिनी हरुको प्रस्तुति ।

Address

Ba. Na. Pa. 6 Mulpani
Baglung Bazar
977

Website

Alerts

Be the first to know and let us send you an email when M B Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to M B Academy:

Shortcuts

Share

Category