02/09/2026
सुन्दर अक्षर, उज्ज्वल भविष्य! ✍️
के तपाईंका वा तपाईंका नानीबाबुका अक्षरहरू राम्रा छैनन् वा बुझ्न गाह्रो हुन्छ? अब चिन्ता लिनु पर्दैन! हामीले तपाईंहरूको अक्षर सुधार्नका लागि विशेष सुलेखन (Handwriting) कक्षा सञ्चालन गर्न लागेका छौं।
विशेषताहरू: अक्षरको बनोट, लेख्ने गति र सफा तरिकामा विशेष ध्यान।
⚠️ ध्यान दिनुहोला: गुणस्तरीय सिकाइको लागि सीमित सीटहरू मात्र उपलब्ध छन्!
🎟️ आजै आफ्नो सीट बुक गर्नुहोस्!
सम्पर्कका लागि: Step Up Job-Link & Learning Centre
Contact:9842852707/068-524534
📍:Shreenagar tole-2 Baglung