Adarsha Vidya Mandir Secondary School-AVM

Adarsha Vidya Mandir Secondary School-AVM AVM, Baglung-2047, Ba.Na.Pa.-3, Sirjana Tole, Baglung
Contact us: 068-520331/9857620807/9847621246

✨ प्रेरणादायी प्रस्तुति र बहुआयामिक व्यक्तित्वका धनी गणेश महतो सर! ✨​हाम्रो विद्यालय आदर्श विद्या मन्दिर (AVM) को पुरस्क...
24/09/2026

✨ प्रेरणादायी प्रस्तुति र बहुआयामिक व्यक्तित्वका धनी गणेश महतो सर! ✨
​हाम्रो विद्यालय आदर्श विद्या मन्दिर (AVM) को पुरस्कार वितरण कार्यक्रमका क्रममा हाम्रा अर्थशास्त्र शिक्षक, सफल एकेडेमीका प्रबन्ध निर्देशक एवम् सफल चश्मा पसल तथा आँखा क्लिनिकका सञ्चालक श्री गणेश महतो सर द्वारा एक अत्यन्तै प्रभावकारी तथा अभिप्रेरक (Motivating) सेमिनार सञ्चालन गरियो।
​उहाँले प्रस्तुत गर्नुभएको "Reel to Real" र "Key Factor of Success in Study" विषयक प्रस्तुतिले विद्यार्थीको सफलतामा अभिभावक, वातावरण, विद्यार्थी, विद्यालय प्रशासन र शिक्षकको सामूहिक भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरालाई स्पष्ट पारेको थियो।
​उहाँको जीवन्त, व्यावहारिक र भावुक प्रस्तुतिले कार्यक्रममा उपस्थित धेरै अभिभावकहरूका आँखा रसाएका थिए। पठनपाठनका साथै व्यक्तित्व विकास, नेतृत्व तालिम (Leadership Training) र स्वास्थ्य सेवामा समेत सक्रिय रहनुभएका गणेश सरको यस उत्कृष्ट योगदानका लागि AVM परिवार हार्दिक आभार प्रकट गर्दछ! 🙏✨
​

🎂🌟 Happy Birthday to you, Class 5 Star Sarad K.C.! 🎉🎈
24/09/2026

🎂🌟 Happy Birthday to you, Class 5 Star Sarad K.C.! 🎉🎈

🎂🎉 जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 🎉🎂आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्री दीपक सुबेदीज्यूलाई आज पर्न ...
24/09/2026

🎂🎉 जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 🎉🎂

आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्री दीपक सुबेदीज्यूलाई आज पर्न गएको जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। 💐🙏

सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा निरन्तर सफलताको हार्दिक शुभकामना! 🎉🎂

आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय परिवार
गण्डकी प्रदेश, बाग्लुङ नगरपालिका–३, बाग्लुङ

🎂🎉 Happy Birthday to you, Class 4 Star Sabayata Acharya! 🌟💐
22/09/2026

🎂🎉 Happy Birthday to you, Class 4 Star Sabayata Acharya! 🌟💐

🎂🎉 Happy Birthday to Our Class 4 Stars! 🌟🌟💐 Sarika Khadka & Neharika Khadka
21/09/2026

🎂🎉 Happy Birthday to Our Class 4 Stars! 🌟🌟

💐 Sarika Khadka & Neharika Khadka

🏆 मेहनत, सफलता र नयाँ सुरुवातको उत्साह! ✨​आज मिति २०८३ असोज ३ गते आदर्श विद्या मन्दिर (A.V.M.) माध्यमिक विद्यालयमा आयोजि...
19/09/2026

🏆 मेहनत, सफलता र नयाँ सुरुवातको उत्साह! ✨
​आज मिति २०८३ असोज ३ गते आदर्श विद्या मन्दिर (A.V.M.) माध्यमिक विद्यालयमा आयोजित कक्षा ११ र १२ को "परीक्षा फल प्रकाशन, पुरस्कार वितरण तथा Orientation कार्यक्रम" सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
​शैक्षिक क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरी पुरस्कृत हुनुभएका सम्पूर्ण लगनशील विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! साथै, आजको कार्यक्रममा आकर्षक सांस्कृतिक प्रस्तुति दिएर माहोल संगीतमय बनाउने विद्यार्थीहरूलाई विशेष धन्यवाद।
​देशमा हालै आएको प्राकृतिक विपत्तिको कठिन परिस्थितिमा पनि उपस्थित भई कार्यक्रम सफल बनाउनुहुने सम्पूर्ण आदरणीय अभिभावकज्यूहरू, उपस्थित हुन नसके पनि साथ दिनुहुने विद्यार्थीहरू, अनुशासित भाइबहिनीहरू र निरन्तर खट्नुहुने सम्पूर्ण शिक्षक तथा प्रशासनिक टिमप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
​तपाईँहरू सबैको ऐक्यबद्धता, विश्वास र निरन्तर साथले नै आजको यो कार्यक्रम अविष्मरणीय बनेको हो।
​सबैमा हार्दिक धन्यवाद!
– आदर्श विद्या मन्दिर परिवार 🏫❤️
बागलुङ

आदरणीय सुभद्रा पन्त पाण्डे म्याम,शुभजन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 💐✨​तपाईँको समर्पण, धैर्य र लगनशीलताले हाम्रा विद...
19/09/2026

आदरणीय सुभद्रा पन्त पाण्डे म्याम,
शुभजन्मदिनको हार्दिक मङ्गलमय शुभकामना! 💐✨
​तपाईँको समर्पण, धैर्य र लगनशीलताले हाम्रा विद्यार्थीहरूको जीवनमा सधैँ उज्यालो छर्दै आएको छ।
​आजको यस विशेष दिनमा, हामी सम्पूर्ण विद्यालय परिवार हाम्रा पूर्व भाइस प्रिन्सिपल, आदरणीय, शालीन र वरिष्ठ गुरु स्व. गजेन्द्र पन्त सरको अमूल्य योगदान, मार्गनिर्देशन र स्मृतिलाई पनि गहिरो सम्मानका साथ स्मरण गर्दछौँ। उहाँको विचार र आदर्श सधैँ हाम्रो मार्गदर्शन बनेर रहनेछ।
​तपाईँको जीवनमा सधैँ सुस्वास्थ्य, दीर्घायु, आत्मबल, शान्ति र प्रगतिको बास होस्। दुख-सुखका हर पलहरूमा धैर्य धारण गर्दै अघि बढ्ने ऊर्जा मिलोस्।
​हामी सम्पूर्ण विद्यालय परिवार तपाईँको सुखद र उज्ज्वल भविष्यको कामना गर्दछौँ।
​– आदर्श विद्या मन्दिर (A.V.M.) परिवार 🏫❤️

राष्ट्रिय एकता, स्वाभिमान र अधिकारको प्रतीक — संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
19/09/2026

राष्ट्रिय एकता, स्वाभिमान र अधिकारको प्रतीक — संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵

19/09/2026

Address

Baglung Bazaar
Baglung Bazar

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 20:00

Telephone

+97768520331

Alerts

Be the first to know and let us send you an email when Adarsha Vidya Mandir Secondary School-AVM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Adarsha Vidya Mandir Secondary School-AVM:

Shortcuts

Share