26/04/2026
हरे कृष्ण! भोलि २०८३ साल १४ गते सोमबार मोहिनी एकादशी व्रत रहेको छ । मङ्गलबार (वैशाख १५ गते) व्रत पारायणको समय बिहान ५:३२देखि ९:४६बजे सम्म रहेको छ। कृपया एकादशीको दिन अन्न, गेडागुडी, दाल आदि ग्रहण नगर्नुहोला र बिहीबार निर्धारित समयभित्र व्रत पारायण गर्नुहोला। fans ISKCON Baglung
13/04/2026
बृहद हरिनाम संकिर्तन !🌺
इस्कोन बागलुङ परिवारद्वारा सम्पूर्ण भक्तावृन्दहरुलाई नववर्ष २०८३ को शुभकामना दिदैँ ( बृहत हरिनाम संकिर्तन ) मा हार्दिक स्वागत गर्दछ ।
📌 समय : वैशाख १, २०८३
🕘 दिउँसो १ बजेबाट
📍स्थान : इस्कोन बागलुङ बजार ( शिवधारा चोक, बागलुङ )
.
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस : ९७४८४०६७८०
ISKCON Baglung
ISKCON BENI ISKCON Gandaki ISKCON KUSHMA
12/04/2026
हरे कृष्ण! भोलि २०८२ साल चैत्र ३० गते सोमबार बारुथिनी एकादशी व्रत रहेको छ । मङ्गलबार (वैशाख १ गते) व्रत पारायणको समय बिहान ७:१२ देखि ९:४८ बजे सम्म रहेको छ। कृपया एकादशीको दिन अन्न, गेडागुडी, दाल आदि ग्रहण नगर्नुहोला र बिहीबार निर्धारित समयभित्र व्रत पारायण गर्नुहोला। fans ISKCON Baglung
28/03/2026
𝟩𝟩𝓉𝒽 𝒱𝓎𝒶𝓈𝒶𝓅𝓊𝒿𝒶💐 𝑜𝒻
𝓗𝓗 𝓙𝓪𝔂𝓪𝓹𝓪𝓽𝓪𝓴𝓪 𝓢𝔀𝓪𝓶𝓲 𝓜𝓪𝓱𝓪𝓻𝓪𝓳𝓪🌸
🌷𝒞𝒽𝒶𝒾𝓉𝓇𝒶 𝟣𝟧𝓉𝒽, 𝒮𝓊𝓃𝒹𝒶𝓎 ( 𝐹𝓇𝑜𝓂 𝟫 𝒜.𝑀 𝒪𝒩𝒲𝒜𝑅𝒟𝒮 )🌼
ISKCON BAGLUNG🍀
ISKCON Baglung
26/02/2026
हरे कृष्ण! भोलि २०८२ साल फाल्गुन १५ गते शुक्रबार आमलकी एकादशी व्रत रहेको छ। बिहीबार (माघ १ गते) व्रत पारायणको समय बिहान ६:२९ देखि १०:२० बजे सम्म रहेको छ।
कृपया एकादशीको दिन अन्न, गेडागुडी, दाल आदि ग्रहण नगर्नुहोला र बिहीबार निर्धारित समयभित्र व्रत पारायण गर्नुहोला।