Kgass baglung

Kgass baglung कालीगण्डकी आवासीय मा. बि. बागलुङ द्वारा संचालित

नयाँ शैक्षिक सत्र २०८३को आगमन संगै कालीगण्डकी आ.मा. बि को सुखद शुभराम्भ । बुद्ध जयन्तीको पावन अबसरमा ज्ञानोदय बुद्ध बिहा...
28/04/2026

नयाँ शैक्षिक सत्र २०८३को आगमन संगै कालीगण्डकी आ.मा. बि को सुखद शुभराम्भ । बुद्ध जयन्तीको पावन अबसरमा ज्ञानोदय बुद्ध बिहारद्वारा आयोजित बुद्धिचाल प्रतियोगितामा प्रथम हुन सफल भाइ दिम्पल थापालाई धेरै धेरै बधाई यबम आगामी दिनको शुभकामना ।

Happy Dashain to all
29/09/2025

Happy Dashain to all

27/09/2025
13/09/2025

सम्पूर्ण अभिभावक तथा बिध्यार्थी भाईबहिनी
विषय ः बिध्यालय संचालन सम्बन्धी ।
प्रस्तुत विषयका सम्बन्धमा वर्तमान चलीरहेको जेनजी आन्दोलनको अवस्था नियंत्रण भै सकेको हुनाले बाग्लुँग नगरपालिकामा बिध्यालय संचालन गर्न भनी जानकारी आएकोले यही बाट भोली आइतबार देखी बिध्यालय नियमित संचालन हुने जानकारी गराउदछौ। साथै परीक्षा हाल स्थगित भएकोले परीक्षाको लागि पुन सूचना गरिनेछ । धन्यवाद॥

09/09/2025

आदरणीय अभिभावक तथा बिध्यार्थी भाईवहिनीहरू
विषय ः जानकारी सम्बन्धी ।
हिजो मिति २०८२/०५/२३ गते जेन जी को आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा अबोध बालबालिका तथा बिध्यार्थीहरूले ज़्यान गुमाउनु परेको दुःखद र पीड़ादायी अवस्थाको सृजना भएको छ । यो परिस्थितिले शैक्षिक क्षेत्रमात्र नभई सिंगो देश र समाजनै स्तब्ध भएको छ ।हिजो भएको अकल्पनीय घटनामा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रदांजलि व्यक्त गर्दछौ । साथै घाईते दर्जनौ बिध्यार्थी भाईवहिनी हरूको स्वास्थ्यलाभको कामना गर्दछौ ।यही परिस्थितिमा संस्थागत बिध्यालयको निर्णय अनुसार आज भाद्र२४ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराउदछौ । साथै यो परिस्थितिमा हामी सबैले धैर्य गरी सामाजिक शान्ति कायम गर्न सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक रहेकोले सम्पूर्ण अभिभावक, बिध्यार्थी, शिक्षक शिक्षिका, र सरोकारवाला सबैलाई शान्त वातावरण निर्माणमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछ ।
साथै बाग्लुँग एन प्याबसनको दोर्सो त्रैमासिक परीक्षाको सम्मुखमा रहेकोले सम्पूर्ण बिध्यार्थी भाईवहिनी हरूले घरमा बसी परीक्षाको तयारी गर्नका लागि अनुरोध गर्दछौ ।
कालीगण्डकी आवासीय मा.बि.

उच्च अदालत बार असोसीएशन, बाग्लुँगको पहिलो महिला अध्यक्ष हुन सफल हुनु भएकोमा कालीगण्डकी आवासीय  मा.बि. की अभिभावक तथा बिध...
31/08/2025

उच्च अदालत बार असोसीएशन, बाग्लुँगको पहिलो महिला अध्यक्ष हुन सफल हुनु भएकोमा कालीगण्डकी आवासीय मा.बि. की अभिभावक तथा बिध्यालय परिवारको शुभचिन्तक, हामी सबैकी प्रेरणाकी श्रोत आदरणीय व्यक्तित्व गीता श्रीशलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।

16/08/2025
Your presence is a great pleasure.
14/08/2025

Your presence is a great pleasure.

04/07/2025

Wanted Wanted Wanted
Post : Pre primary Level
Subject : English
Contact: 9857625437
Address: Baglung municipality-3, Baglung

हार्दिक बधाई एवम शुभकामना ॥२०८१ सालको एस ईई परीक्षामा सम्मिलित बिध्यार्थी सतप्रतिशत उत्तीर्ण भएकोमा सम्पूर्ण भाईबहिनीलाई...
27/06/2025

हार्दिक बधाई एवम शुभकामना ॥
२०८१ सालको एस ईई परीक्षामा सम्मिलित बिध्यार्थी सतप्रतिशत उत्तीर्ण भएकोमा सम्पूर्ण भाईबहिनीलाई हार्दिक बधाई ॥

Address

Baglung
Baglung Bazar
068

Alerts

Be the first to know and let us send you an email when Kgass baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category